काठमाडौं , २९ असार। चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर. . .
एजेन्सी, २६ असार । गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले . . .
पछिल्लो समयमा डाटा चोरी तथा बिक्रीको प्रकरणमा सर्वाधिक आलोचित भइरहेको सोसल साइट फेसबुकको लोकप्रियतामा कमी आएको भनिए पनि यसको शेयर मूल्य उकालो चढिरहेको छ । गत शुक्रबार फेसबुकको शेयर मूल्य २०३.२३ अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो । फच्र्युन म्यागेजिनको रिपोर्ट अनुसार डाटा गोपन�. . .
काठमाडौं, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । योसँगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहाँ अलपत्र परेका १२. . .
टर्की, असार २५ । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको �. . .
बीबीसी । सामाजिक सञ्जालमा विचार नै नपुर्याएर शेयर गरिने सन्देशहरु कति खतरा हुन सक्छन् भन्ने उदाहरण सार्वजनिक भएको छ । ह्वाट्स एपमा गलत म्यासेज शेयर गरिए पछि एक मेडिकल छात्र एडवर्ड सीनियरले आत्महत्या गरेका छन् । अनुसन्धानका क्रममा ह्वाट्स एन म्यासेजमा एडवर्डको आफ्नै सहपाठी एक युवतीसँग सम्बन्ध रहेक�. . .
काठमाडौं, असार २४ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर अझै दर्जनौं व्यक्ति हराइरहेका छन् । वर्षाका कारण जलमग्न बन�. . .
२३ असार। थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०�. . .
भर्जिनिया असार २१ । अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपालीको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन सहरमा लुटेराको आक्रमणबाट धादिङका रेशम बजगाईंको मृत्यु भएको हो। अन्तराष्टि समाचार माध्ययमाको अनुसार अमेरिकाको स्वतन्त्रता दिवशको बिहान १ बजेर १५ मिनटमा लुटेराबाट आक्रमण �. . .
तेहरान, असार १९ । ईरानले आफ्नो आकाशबाट बादल चोरी गरिएको आरोप लगाएको छ । ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् । उनले इजरायल र अन्य पश्चिमा मुलुकले यस प्रकारको चोरी गरेको आरोप लगाए । ईरानको सिभिल डिफेन्स अर्गनाइज�. . .
एजेन्सी, १७ असार ।कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेका कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका क. . .
भारत नयाँ दिल्लीको उत्तरी क्षेत्रस्थित बुराडी नगरको एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । जसमा ७ महिला र ४ पुरुषको शव रहेको छ । हात खुट्टा बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा ती शव फेला परेको अधिकारीहरुले बताएका छन् । भारतीय प्रहरीले यो घटना आत्महत्या हो वा सामूहिक हत्या हो भन�. . .