अन्यतिर बाट

राहदानी बनाउनेको लर्को

गोरखापत्र समाचारदाता काठमाडौँ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन �. . .


प्रदेश १ मा १४७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १०, खोटाङ, उदय�. . .


प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९९ जनाको पिसिआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको हो । पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको प्रदेश सरका. . .


बराहक्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आ. . .


प्रदेश १  मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता

विराटनगर । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएक�. . .


प्रदेश १ : ३ महिनामा १ हजार ८ सय ९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व संकलन

विराटनगर । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मुद्दा दर्ता र राजश्व संकलनमा वृद्धि भएको छ । प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुखले १४ वटै जिल्लाका प्रहरी प्रम�. . .


अवैध सुन तथा नगद सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईनका ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार दिनको साढे ३ बजे ई�. . .


प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उद�. . .


छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच-छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३-११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फ. . .


तालिबानले पत्रकारमाथि आक्रमण

४ कात्तिक:काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ ।शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीति�. . .


१० वर्षका अवधिमा चितवनमा ३९ हजार घरपरिवार थपिए

चितवन, ४ कात्तिक: मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार बढी घरधुरी थपिएका हुन् । विसं २०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन् । जिल्ला. . .


माओवादीले ३२ विभागलाई पूर्णता दियो, पार्टी सदस्य ६ लाख पुर्‍याउने लक्ष्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले विपद व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिएको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बा. . .