अन्यतिर बाट

यस्ता छन् टेलिकम नेटवर्कबाट निःशुल्क चलाउन सकिने बेवसाईट

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइटहरु निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ । टेलिकमले ४ वर्षदेखि नेपाल सरकारका विभिन्न वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो । सरकारी सुचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ ट. . .


वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु कैयौँ अझै बेपत्ता

१ कात्तिक: भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका जनाइएको छ । साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कार. . .


वर्षाले कृषि बालीलाई राहत

रासस । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पुर्‍याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताउनुभयो । उहाँका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागु. . .


मुगु बस दुर्घटनाको छानबिनका निम्त्ति समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यालयले समिति गठन गरेको हो । घटनाको छानबिनका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश. . .


यसपटकको दशैं : मुलुकको आधा जनसंख्या खाद्य असुरक्षामा, भोका नागरिक ३० लाख

विराटनगर । नयाँ हर्ष र उमङ्ग लिएर आउने नेपालीहरुको महान चाड बडा दशैं यसपटक पनि आधा जनसंख्याका लागि भने पिडादायक बनेको छ । ३० लाख बढी नागरिक खाद्य असुरक्षामा पर्दा उनीहरुका लागि दशैं पिडादायक बनेको हो । मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने पर्वका रुपमा परिभाषित दशैंमा यसपटक पनि झण्डै आधा जनसंख्याले भोक . . .


सीमान्तकृत समुदायका लागि विभेदरहित कानुन बनाउन जोड

विराटनगर । प्रदेश १ का सांसदहरुले सीमान्तृकत दलित समुदायका लागि सरकारले विभेदरहित कानुन बनाउनुपर्ने बिषयमा जोड दिएका छन् । बिहीबार सुनसरीको धरानमा आयोजित सिमान्तकृृत समुदायसँग सांसदहरुको नागरिक संवादबारे प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सांसदहरुले सो बिषयमा जोड दिएका हुन् । प्रदेश १ संस. . .


एकीकृत समाजवादीको महासचिवमा डा. वेदुराम भुसाल

विराटनगर । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा. वेदुराम भुसाल आउने भएका छन् । बिहीबार बिहान बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने सहमति गरेको हो । अब बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालयको सहमति सहितको प्रस्ताव पेश गरेर भुसाललाई महासचि�. . .


आज घट्यो सुनको मुल्य,तोलामा ४ सय

विराटनगर । नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीब�. . .


कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्द�. . .


सिताराम – पदमकुमारी फाउन्डेसनद्धारा उच्च शिक्षको लागी छात्रवृत्ति

विराटनगर । सिताराम पदमकुमारी फाउन्डेसनद्धारा उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति प्रदान गरेको छ । झापा भद्रपुर निवासी सृजन ढकाललाई स्व. शिव प्रसाद ढकाल (सिताराम)को सम्झनामा सामाजिक कार्यलाई निरन्तरता दिने उद्देश्य सहित ढकालले छात्रवृती प्रदान गरिएको हो । गत फाल्गुनमा दर्ता भई सक्रिय रुपमा सामा�. . .


आज ‘अप्रिल फुल’ ! होशियार कतै मुर्ख बन्नुहोला

विराटनगर । आज अप्रिल फुल अर्थात अप्रिल महिनाको १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिनको रुपमा लिइन्छ । ती देशमा अरुलाई मूर्ख बनाएर मजाकको पात्र बनाउँदै आजको दिनमा रमाइलो गर्ने गरिन्छ । पछिल्लो केही वर्ष यता नेपालमा पनि यसको प्रभाब देखिन थालेको छ । नेपालमा पनि एक अर्कालाई झुक्याएर ‘अप्र�. . .


अरु दलसँग मिलेर भएपनि प्रधानमन्त्री ओलीको विकल्प खोजौं : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । अहिले कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै उनले भने, ‘यो पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसिय�. . .