कोशी

रानी नाकाबाट प्रवेश गर्दागर्दै चारलाख ७० हजारसहित पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१५ भन्सार कार्यालय १ नम्बर ढाटमा भारतबाट साइकलमा प्रवेश गरेका व्यक्तिलाई चेकजाँच गर्दा साथमा चारलाख ७० हजार रुपैँया फेला पारेको छ । उक्त रकमको स्रोत नखुलेपछि विराटनगर–१५ का संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको छ । उनी �. . .


नोबेल नहरमा गफ गरिरहेका दुईजना पक्राउ, चेकजाँच गर्दा साथमा ब्राउन सुगर

विराटनगर । विराटनगर–४ स्थित नोबेल नहर अगाडी गफ गरिरहेका दुई व्यक्तिलाई शंका लागेर प्रहरीले नियन्त्रणमा लिइकन चेकजाँच गर्दा साथमा ब्राउन सुगर फेला परेको छ । ब्राउन सुगर साथमा रहेका एक व्यक्ति मोटरसाइकलमा थिए, अर्का व्यक्ति समेत मोटरसाइकलमै थिए । उनीहरु दुवैलाई प्रहरीले मार्क गरेरबिहीबार दिउँसो विर�. . .


झुम्का कारागारबाट फरार थुनुवा सुन्दरहरैंचाबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनमा गत भर्दौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका एकजना थुनुवा पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरापालिका–६ का ३१ वर्षीय अजित श्रेष्ठ उनकै घरबाट बिहीबार पक्राउ परेका हुन् । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि �. . .


शिलन्यास भएको साढे ६ वर्ष बित्यो, विराटनगर गुद्रीमा बनेन ग्रिनरी पार्क

सोनु साह विराटनगर । विराटनगर–९ स्थित अति व्यस्त गुद्री बजारमा बनाउने भनिएको ‘ग्रिनरी पार्क’ शिलन्यास भएको साढे छ वर्षसम्म पनि बनेन । व्यापार गरेर बसिरहेका व्यापारी हटाएर खुल्ला चौरमा रुपान्तरण भएको थियो । बजार आउनेका लागि सवारी रोक्न सहज थियो । तर, पार्क बनाउन भन्दै स्रोत व्यवस्थापन गरेर शिलन्यास ग�. . .


निर्वाचन सुरक्षामा छैन चुनौती : डिआईजी घिमिरे

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले आगामी फागुन २१ गतेको निर्वाचन गराउन ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् । प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका डिआईजी घिमिरे कोशी प्रदेशको सुरक्षा जिम्मेवारी लिएर आएपछि बिहीबार पत्रकारसँग अन्तरक्�. . .


विराटनगरका सिसी क्यामरालाई जुट्यो स्रोत, उतिकै महत्वको ट्राफिकलाइट ओझेलमै

सोनु साह विराटनगर । विराटनगरमा लामो समयको प्रतिक्षापछि ट्राफिक लाइट जडान गरिएको थियो । यसको उपयोग गरेको वर्ष नबित्दै गत भदौ २४ गते जेनजी आन्दोलनको निशानामा परे । ट्राफिक लाइट मात्रै हैन, सिसी टिभीको नामोनिशान मेटिदिए । बढ्दो सूचना–प्रविधिसँगै अपराधमा नयाँपन देखिदो छ । त्यसैले सहरको सुरक्षाका लागि ट. . .


मनमोहनले विएससी नर्सिङ पढाउने, धनकुटा अस्पताल हस्तान्तरण गर्न माग

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको विएससी नर्सिङग कक्षा सञ्चालन गराउने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार विएससी नसिंङग विषयको पाठक्रम तयार गरिसकोले कोशी प्रदेश सरकारले प्रतिबद्धता अनुसार चाँडो धनकुटा जिल्ला �. . .


प्रतिनिधिसभा निर्वाचन : काँग्रेसमा चाहेर पनि पाएनन्, विराटनगरका यी युवा नेताले अवसर

विराटनगर । नेपाली काँग्रेस मोरङले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रबाटै नाम सिफारिस गरेको छ । जेनजी आन्दोलनपछि आगामी निर्वाचनमा पुराना नेता विदा गर्नुपर्ने आवाज उठिरहेका बेला भने काँग्रेसले पुरानै नेताको नाम सिफारिस गरेको हो । कारण, काँग्रेसल�. . .


विद्यार्थीलाई स्वरोजगार बनाउन उद्योग संगठनद्वारा ‘बिजनेश एट स्कुल’ कार्यक्रम सुरुवात

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारको अवसर पहिल्याउने लक्ष्य राख्दै उद्योग संगठन मोरङले बिजनेस एट स्कुल कार्यक्रमको पहिलो श्रृंखला नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाबाट प्रारम्भ गरेको छ । कार्यक्रमको औपचारिक शुभारम्भ बुधबार अध्यक्ष नन्दकि�. . .


हत्या भएको दुई महिना दुईदिनपछि अंशुको अन्त्येष्टि, पीडकको घरमा तोडफोड

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको दुई महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । उनको गत असोज २१ गते बलात्कारपछि हत्या भएको खुलेको हो । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी गत मंसिर १९ गते पक्राउ परेका थिए । उनलाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो । उनी प�. . .


मोरङ क्षेत्र नम्बर ६ मा डाक्टर शेखर कोइरालाको एकल नाम सिफारिस

विराटनगर । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो । नेपाली काँग्रेस विराटनगर महानगरपालिका सभापति दिपक च�. . .


एमाले एघारौं महाधिवेशनमा सचिवका आकांक्षी बिनोद ढकाल

विराटनगर । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढदैँ गइरहेका छन् । नेकपा (एमाले) निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेका विराटनगरका नेता विनोद ढकाल सचिव पदमा उम्मेदवारी दि�. . .