काठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निणर्यले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेर. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँ. . .
विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन् । उनी सत्ता पक्ष र प्रतिपक्षी दल एमालेको समर्थनमा सभामुख बनेका हुन् । राप्रपाका प्रदेश सभा सदस्य विष्ट समानुपातिक सांसद हुन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका छन् ।. . .
विराटनगर । कोशी प्रदेशसभाले पाँच महिनादेखि रिक्त रहेको सभामुख मंगलबार निर्विरोध रुपमा पाएको छ । उनी निर्वाचित भएसँगै राजनीतिक उत्तरचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्याकालमा तेस्रो सभामुख पाएको हो । प्रदेशसभा गठन भएपछि अघिल्लो कार्याकालमा प्रदिपकुमार भण्डारी सभामुख थिए । दोश्रो प्�. . .
विराटनगर । राप्रपा सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रिया भने जानू परेन । तत्कालिन सभामुख �. . .
विराटनगर । अन्न उत्पादनका लागि उर्बर मानिने कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । यो प्रदेशमा हालसम्मकै बढी धान उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो हालसम्मकै �. . .
विराटनगर । सुनसरी हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारीलाई २०५९ साल मंसिर ८ गते पहिलो पटक चोरी कसुर आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी विरुद्ध मोरङ जिल्ला अदालतले २०५९ मंसिर ३० गते पाँच हजार धरौटी माग गरेको थियो । उनी उक्त धरौटी रकम राख्न नसक्दा थुनामा परेका थिए । कैद भुक्तानपछि उन�. . .
विराटनगर । पाँच महिनादेखि रिक्त रहेको कोशी प्रदेससभाले मंगलबार सभामुख पाउने निश्चित भएको छ । राजनीतिक उत्तरचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्याकालमा तीनजना सभामुख पाउने भएको छ । प्रदेशसभा गठन भएपछि अघिल्लो कार्याकालमा प्रदिपकुमार भण्डारी सभामुख थिए । भने दोश्रो प्रदेससभाको एक वर्ष�. . .
विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यव्यवस्थाको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । प्रदेशसभा बैठक ३ बजेसम्मका लागि स�. . .
विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन यतिबेला दलहरु बैठक बसिरहेका छन् । कोशी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस संसदीय दलको र प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिन�. . .
काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिष्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सीट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् । दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई रा�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, लु. . .