कोशी

भोजपुरमा प्रचण्डले सम्बोधन गर्ने चुनावीसभामा नजिकै बम विष्फोट

विराटनगर । भोजपुरको पौवादुम्बा गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई लक्षित गरि नजिकै बम विष्फोट भएको छ । बम पड्कदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता नविनराज राईका अनुसार विष्�. . .


मोरङ-३ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

सुन्दरहरैँचा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ । विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रे. . .


विराटनगर भन्सारको गस्ती टोलिले समात्यो तस्करी भएर आएको ५०५ बोरा मैदा

विराटनगर। विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो । तस्करी भएर आएको मैदा औद्योगिक कर. . .


विराटनगरको बोझ खोतल्ने त्यो स्वेतपत्र

गत बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि निर्वाचित भएर आएको नयाँ जनप्रतिनिधिले विराटनगर महानगरपालिकाको अवस्था बुझ्यो । प्रमुखमा निर्वाचित नेपाली काँग्रेसका जिल्ला उपसभापति नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कार्यकाल बारे अध्ययन गरे । अध्ययन गर्दै जाँदा महानगरले नराम्रोसँग बोझ बोकिरह�. . .


विराटनगरका गोपाल रेग्मी भन्छन्–जसले चुनावमा ढोग्छन्, उनीहरुले पाँचवर्षसम्म ढोगाउँछन्

विराटनगर । विराटनगरका पूर्वकार्यकारी प्रमुख गोपाल रेग्मी यतिबेला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेदवार छन् । अरुको धेरै भीडभाड र राजनीतिक भाषण छोडेर व्यक्तिगत रुपमा मत मागिरहेका रेग्मी आगामी मंसिर ४ गते नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् । उनी निर्वाचन पूर्व मतद�. . .


निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

काठमाडौं । आगामी निर्वाचनका लागि शिक्षण संस्था,सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु बन्द हुने भएका छन् । मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने,सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले मंगलबार सूचना जारी गर्दै विदास�. . .


चुनावी नारामा सीमित धनकुटा विमानस्थल

धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओ�. . .


मेरो कामले जनताको मन जितेको छ : जीवन घिमिरे

जीवन घिमिरे ०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिक यात्रा शुरु भयो । ०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा छन् । घिमिरे ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाच�. . .


सीजी फुड्सका मजदुर आन्दोलित

विराटनगर । सुनसरी गढी गाउँपालिका–२ औराबनीमा सञ्चालित चौधरी ग्रुपको सीजी फुड्स पार्क, वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । पाँचवर्षदेखि सञ्चालित उद्योगबाट सेवा सुविधा नपाएको भन्दै काम रोकेर ४५० जना मजदुर आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले लाभांश बापतमा केही रकम दिंदै आएको �. . .


मोरङमा निर्वाचन सुरक्षा : नेपाल प्रहरीको छ कमाण्ड, ३६ मोवाइल टोलि

विराटनगर । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा चार निकायको सात हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचन सुरक्षा अन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो । मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रह�. . .


ब्राउनसुगरसहित एकजना पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका(१ झापा घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ बर्षीय मोहमद हुसेन रहेका छन । लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट �. . .


चर्को बैंक ब्याज नियन्त्रण माग गर्दै नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुखलाई ज्ञापनपत्र

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आइतबार बैंक ब्याज विरुद्ध नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ प्रदेश १ को अगुवाईमा महासंघसँगसम्वद्ध जिल्ला÷नगर उद्योग संघको उपस्थितिमा चर्को ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापन�. . .