कोशी

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका स�. . .


शौचालय निर्माणको लागि छुट्याएको ५ करोड कटौती हुन्छ : मन्त्री उप्रेती

विराटनगर । शौचालय निर्माणको लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरी उक्त रकम पर्यटन प्रबद्र्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती सुशिलले प्रतिबद्धता जनाएका छन् । जिम्मेवारी पाएलगत्तै आइतबार मन्त्रालय पुगेका मन्त्री . . .


बजेट कार्यान्वयनमा लग्न प्रदेश सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरेका हुन�. . .


कोशी प्रदेशसभाबाट पारित बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण 

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख पर्शुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०८०’ र कोशी प्रदेश बिनियोज�. . .


कोशी प्रदेशका तीन मन्त्रीहरुले जिम्मेवारी पाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा रहेको तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन् । मन्त्रीमण्डलमा रहेका माओवादीका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र काँग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् । उप्रेतीले पर्यटन, वन तथा �. . .


कोशी प्रदेशको बजेट कार्यान्वयन हुन् सक्ला त ?

विराटनगर । नियमित बजेट असार १ मा पेस गर्नुपर्ने व्यवस्था भएपनि कोशी प्रदेशमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बर्खे अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत जेष्ठमै बजेट ल्याएका थिए । कार्की नेतृत्वको सरकारमा सत्ता साझेदार रहेको माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएप. . .


बजेटमा महिला सांसदहरु नै विभेदमा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक बुधबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भयो । तर, बजेट लैङ्गिक उत्तरदायी बजेट नआएको कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरु बताउछन् । महिला र पुरुष समान हैसियत बोेकेर संसदीय यात्रामा प्रतिन�. . .


कडा आठ रोगको उपचार : विराटनगरसहित कोशी प्रदेशका कुन अस्पतालमा कुन रोग उपचारमा पाइन्छ सहुलियत

विराटनगर । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतमा उपचार गराउने अस्पताल विराटनगरका धेरैवटा परेका छन् । सरकारले कडा रोगको उपचारलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वि�. . .


यौनिक तथा यौनिक अल्पसंख्यक सामुदायिक भवनको लागि कोशी प्रदेश सरकारद्धारा बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले यौनिक तथा यौनिक अल्पसंख्यक सामुदायिक भवनको लागि बजेट विनियोजन गरेको छ । झापाको दमकमा यौनिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि सामुदायिक भवन निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको हो । कोशी प्रदेशमा पहिलो पटक प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको . . .


कोशी प्रदेशबाट सर्वसम्मतिले पारित भयो बजेट

विराटनगर । कोशी  प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो ।  कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न  बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट क. . .


कोशी प्रदेश : बैठक आरम्भ हुनु अगाडी नै प्रतिपक्षी दल एमाले र राप्रपाको विरोध

विराटनगर । कोशी प्रदेशसभा बैठक आरम्भ हुनु अगाडी नै प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले उठेर विरोध व्यक्त गरेका छन् । कोशी प्रदेश सरकारको बजेट सम्बन्धि प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको भन्दै मंगलबार प्रदेशसभा बैठकमा नेकपा(एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका �. . .


पूर्वी नाका काँकडभिट्टाबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालय. . .