कोशी

३२ अर्ब माथिको बजेट ल्याउने तयारीमा प्रदेश १ सरकार : कृषि अनुदानमा व्यापक परिमार्जन

विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .


नेपाल निजामती कर्मचारी संगठनको प्रदेश अध्यक्षमा विराटनगरका पराजुली

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा विराटनगरका काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरकाको गाइघाटमा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशले पराजुलीको नेतृत्वमा प्रदेश कार्य समिति चयन गरेको हो । एमाले निकट रहेको कर्मचारी संगठनको प्रदेश कमिटि यस अघी निष्कृय रहेको थियो । स�. . .


असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गर्ने तयारी

विराटनगर । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो । आयोगले प्रतिन. . .


बुद्धको उपदेशसँग विश्व प्रभावित : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताउनुभएको छ । धरान उपमहानगरपालिका वडा नं. ४ छोटी मोरङस्थीत ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोम. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्�. . .


मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै !

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९-८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुन�. . .


जोखिममा छ व्यक्तिगत डाटा : दर्जन बढी सरकारी निकाय र संघसंस्थासँग छ पहुँच

विराटनगर । इन्टरनेट र प्रविधिको बढ्दो प्रयोगले आम नागरिकमा व्यक्तिगत गोपनियता र तथ्याङ्क सुरक्षाको जोखिम बढाएको डिजिटल राईट्स नेपालले जनाएको छ । आईतबार विराटनगरमा आयोजित ‘गोपनियता तथा तथ्याङ्क सुरक्षा सम्बन्धी कानुन’ बिषयक अन्तरक्रियामा कार्यक्रममा डिजिटल राईट्सले मानिसका हरेक तथ्याङ्कमा सरक�. . .


दशदिन अगाडी नै प्रदेश १ बाट प्रवेश भयो मनसुन

विराटनगर । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको. . .


कोसी अस्पताल विराटनगरमा मेरुदण्ड बाथको पहिचानका लागि परीक्षण सेवा सुरु

विराटनगर । कोसी अस्पताल विराटनगरमा मेरुदण्डको बाथ ‘स्पोनडाइलो आर्थराईटिस’ रोगको प्याथोलोजी परीक्षण ल्याबको सेवा विस्तार गरिएको छ । मेरुदण्डसहित शरीरका जोर्नी र अगंमा असर गर्ने दीर्घकालीन रोगको पहिचानका लागि ल्याब सेवा विस्तार गरिएको हो । कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज. . .


विराटनगर विमानस्थल विस्तार : जग्गा रोक्का राखेर बजेटमा अंकुश

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि ८०९ जना स्थानीयको एकहजार २६७ कित्ता जग्गा रोक्का छ । नेपाल सरकार मन्त्री परिषद्को २०७७ कार्तिक २७ गते विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको निर्णय अनुसार २०७७ फागुन १८ गतेदेखि १२६.४६ बिघा जग्गा रोक्का गरिएको हो । विस्तार क्षेत्रको ‘बेन्चमार्क’ तया�. . .


विराटनगरमा विश्वव्यापार सहजीकरण सम्बन्धित तालिम तथा प्रशिक्षण

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपालउद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को साझेदारीमा विश्वव्यापार संगठन व्यापार सहजीकरण सम्झौताका विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । डब्लुटिओको व्यापार सहजीकरणका विषयमा तालिम सुरु भएको हो ।   सम्झौता�. . .


ओवी अपडेट समाचार : डाक्टरको गाडीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु

विराटनगर । विराटनगर–१३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ बर्षिय गुणप्रसाद लुईटेलल. . .