कोशी

पानीको उच्च बहावका कारण कोशी पुलमा सवारी आवागमन पूर्णरूपमा बन्द

विराटनगर । कोशी नदिको पुलमा अहिले सर्वसाधारणका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ। अत्यावश्यक आपतकालीन सवारी साधनलाई मात्रै पुल पार गर्न अनुमति दिइएको प्रशासनले जनाएको छ। जनतालाई सतर्क रहनुका साथै प्रशासनले जारी गर्ने सूचना अनुसार मात्र यात्रा गर्न आग्रह गरिएको छ। यस्तै, पानीको उच्च बहा. . .


कोशीमा वर्षासँगैको विपद् : सप्तकोशीमा सबै ५६ ढोका खुला, बाढीपहिरोको त्रास

विराटनगर । लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुवानको त्रास फैलिएको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ । ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीनवटा रातो बत्ती बालिएको छ । सुनसरी, मोरङ र झापा स. . .


झापाको भद्रपुरमा मोटरसाइकल ठक्करबाट घाइते बालिकाको उपचारका क्रममा मृत्यु

झापा : झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । ९ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी भद्रपुर नगरपालिका-४ निवासी समीर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । गत असोज ८ गते साँझ ६:५५ बजे भद्रपुर- ४ तारानगरस्थित भि. . .


विराटनगरबाट झापा जाँदै गरेको बस दुर्घटना, बस कन्डक्टरसहित दुईको मृत्यु

झापा । झापाको बिर्तामोडमा बिहीबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको । १३ जना यात्रु घाइते भएका छन् । बिहीबार बिहान ९: ३० बजे विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बर रहेको सगरमाथा यातायातको यात्रुबाहक बस बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट अगाडि �. . .


विराटनगर वार्ड स्तरीय ३X३ बास्केटबल प्रतियोगिता सम्पन्न, वार्ड नं. ११ र १२ विजेता

विराटनगर, असोज १४ – विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा सम्पन्न विराटनगर वार्ड स्तर ३X३ बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। छत्रतर्फको उपाधि भिडन्तमा वार्ड नं. ११ ले वार्ड नं. १३ लाई २०–१७ को नजिकको स्कोरले पराजित गर्दै विजेता बन्न सफल भयो। यसैगरी वार्ड नं. १३ उपविजेतामा सिमित भयो।  छ�. . .


अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइयो

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र ले. . .


धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट गाँजा सहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र �. . .


सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद

विराटनगर । सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खट�. . .


विजया दशमी, खुशी बाँडेर मनाउँ

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहारको रुपमा नेपालमा दशैं मनाउने गरिन्छ । विशेष त यो हिन्दुधर्मालम्बीको. . .


उदयपुरबाट १२ केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् । प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क�. . .


विश्वविजेता वेस्ट इन्डिजलाई स्तब्ध पार्दै नेपालको ऐतिहासिक जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक टी-२० शृंखलामा विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ। शारजाहमा सम्पन्न पहिलो टी-२० खेलमा नेपालले प्रस्तुत गरेको १४९ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमा समेटियो। यो जितसँग�. . .


सार्वजनिक बस चढेर झापा पुगे राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सार्वजनिक बस चढेर गृह जिल्ला झापा गएका छन् । उनी दशैं मनाउन झापा गएका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार माइक्रो बस चढेर लिङदेन झापा पुगेका हुन् । ‘नेताहरू जनतासँग हिँड्नै सक्दैनन् भन्ने सुनिन्छ, तर त्यस्तो होइ�. . .