झोडाफढानी काल देखी आजका दिन सम्म आइपुग्दा इनरुवाको परिचय भनेको के भन्दा सम्पूर्ण नगरवासी हरुको मुखारबिन्दबाट सुन्न पाइन्छ,यहाँकाे सांस्कृतिक र धार्मिक सम्पदा हो । इनरूवा सानो नगर भएता पनि यहाँ धेरै मठ मन्दीरहरू छन् । जनसङ्ख्याको हिसाबमा पनि इनरुवा नगर सानो छ करिब ३३ हजार जनसङ्ख्या भएको इनरुवामा ध. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे. . .
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने भनेर सरकारले आसपासका स्थानीयको जग्गा रोक्का गरेको १ वर्ष भयो । स्थानीयको १२६ बिगाहा ४६ कठ्ठा जग्गा रोक्का गरेर मुआब्जाको दाबी सहित कागजात पेश गर्न आह्वान गरेको पनि त्यति नै भयो । तर, आसपासका ३५० परिवारका नागरिक. . .
विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका क्षेत्रमा जङ्गली चितुवा देखा परेको छ । इटहरी उप–महानगरपालिका वडा नं. ६ र ९ को सीमानामा पर्ने एकता टोल विकास क्षेत्रमा चितुवा देखा परेको हो । चितुवा देखिएसँगै स्थानीयहरु आतङ्कित बनेका छन् । बिहानै देखा परेको चितुवालाई हाल नियन्त्रणमा लिने प्रयास जारी छ । चित. . .
विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएक�. . .
विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले कांग्रेस संसदीय दलसँग छलफल गरेको छ । उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संस�. . .
विराटनगर । प्रदेश १ सरकारले पुनः सरकार विस्तार गर्न सक्ने बताएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा मन्त्री र मन्त्रालयको संख्या बढाएर खर्च बढेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले ७ वटा मन्त्रालयलाई विभा�. . .
विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .
विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .
विराटनगर । प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर. . .
विराटनगर । विराटनगरका उद्योगीले संघीय सरकारको बजेटमा एमएस वायर रड, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा राखिएको पछिल्लो राजश्वको प्रावधान सच्याउनु पर्ने माग गदै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । मार्चपाससहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उद्योगीले प्रमुख सचिव डा.रामप�. . .
विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् । वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका ब�. . .