कोशी

फर्किए गृहमन्त्री सुधन गुरुङ, विराटनगरदेखि धनकुटासम्म के–के गरे ?

सोनु साह विराटनगर । गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको निरीक्षण भ्रमणपछि फर्किएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओर्लिएका उनी दिनभर गृहमन्त्रालय मातहतका कार्यालयहरुको निरीक्षणमा जुटे । त्यसपछि साँझ सुनसरीतर्फ लागेका थिए । आइतबार धरानमा उनले पुराना इष्टमित्रदेखि सेभ घोपाका अभियन्ताहरुसँग घ. . .


पत्रकारको परिचयपत्र बोकेर लागुऔषध सेवन गर्ने दुई युवक विराटनगरमा पक्राउ

विराटनगर । पत्रकार भएको परिचय दिँदै लागुऔषध सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकबाट विराटनगर–१ निवासी ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ निवासी राहुल सरदारल. . .


कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने तयारी, मन्त्री मेहताद्वारा सेवा सुधारका लागि निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गर्नुभएको छ। हाल अस्पतालबाट सञ्चालन हुँदै आएको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तय�. . .


कटहरीका किसानद्वारा अनुदानको मल वितरणमा अनियमितताको आरोप

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ का किसानहरूले धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभावसँगै अनुदानको मल वितरणमा अनियमितता भएको आरोप लगाएका छन्। किसानहरूले सहकारीका पदाधिकारी र वडा अध्यक्षको मिलेमतोमा अनुदानमा आएको मल आफ्ना आफन्त तथा निकटस्थलाई वितरण गरिएको दाबी गरेका छन्। शुक्रबार विरा�. . .


तस्करी र गुण्डागर्दी अन्त्य हुन्छ : गृहमन्त्री गुरुङ

विराटनगर । गृहमन्त्री सुधन गुरुङले खुल्ला सीमानाकाबाट भइरहेको अवैध कारोबारलाई नियन्त्रण गरिने बताएका छन् । उनले यो कार्य रोक्न तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउँदै आगामी साउनदेखि गृहमन्त्रालयले केहि सुधार योजना ल्याउने बताएका हुन् । शनिबार बिहान ११ बजे विराटनगर विमानस्थलमा ओलिएका गृहमन�. . .


विराटनगरको गर्मी नभनी गृहमन्त्रीको दिनभर दौडधुप

विराटनगर । शुक्रबार अपरान्ह कोशी प्रदेशको छड्के निरीक्षणमा आएको भन्ने हल्ला चलेपछि बेलुका ९ बजेसम्म विराटनगरमा गृहमन्त्रीको खोजी भयो । सुरक्षा संयन्त्रले समेत चारैतिर उपस्थिति बढायो । गृहमन्त्री आएको खबरपछि सञ्चारकर्मी चारतिर फोन गर्न थाले । तर, स्थानीय प्रशासन र प्रहरी प्रशासन समेत आश्चर्यमा पर�. . .


बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि ढुंगा राखेर हाँस्नुपरेको छ ।’ खत्रीले बजेट निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बजेटबारे कुनै प्रतिक्रिया नदिने बताएका थिए । �. . .


भारतले औद्योगिक उत्पादन निर्यात रोकेको भन्दै विराटनगरका उद्योगीद्वारा सरकारसँग गुहार

विराटनगर । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआईएसको नयाँ अनुमति नदिनू र पाएका उद्योगको पनि नवीकरण नगर्नू भन्ने अनौपचारिक आदेश दिएपछि नेपालका उद्योग सकसमा परेका छन् । भारतले तीन महिनायता अघोषित रूपमा नेपालका उत्पादनको बिआइएसमा अवरोध गरेपछि भारत निर्यात गरिरहेका र गर्ने प्रयास गरिरहेका उद्�. . .


विराटनगरमा ‘ग्याङ्ग अफ गिरी मेम्बर’, को–को देखिन्छन संगठित समूहमा

विराटनगर । मोरङ कारागारमा कैदीबन्दीले पाउने भत्तादेखि सबै सेवासुविधा र घरबाट समेत पैसा मगाएर सलामीको रुपमा असुली गर्दै आएका अभिषेक गिरी प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले उनीमाथि अपराधिक विश्वास घात मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, त्यस बाहेक उनी विरुद्ध सम्पति शुद्धीकरण र संगठित अपराधमा स. . .


विराटनगर रानी सीमा नाकामा स्थानीय व्यापारी आन्दोलनमा, प्रहरीद्वारा लाठीचार्ज

विराटनगर । विराटनगर–१६ रानीस्थित नेपाल–भारत सीमा नाकाको ३ नम्बर ढाट बन्द गरिएको विरोधमा स्थानीयवासी तथा चाइना मार्केट क्षेत्रका व्यापारीहरूले बिहीबार प्रदर्शन गरेका छन्। लामो समयदेखि ३ नम्बर ढाट बन्द हुँदा व्यापार–व्यवसाय धराशायी भएको र स्थानीयको रोजीरोटी नै संकटमा परेको भन्दै उनीहरू आन्दोलनमा. . .


विराटनगरमा मात्रै अभिषेक गिरीका दुई सय सिटी सफारी, सीमासँग जोडिएको कारोबारमा संलग्न

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र मात्रै अभिषेक गिरीका दुईसय सिटी सफारी रहेको पाइएको छ । ट्राफिक व्यवस्थापनमा समस्या पारिरहेको सिटी सफारी व्यवस्थापनमा हालसम्म स्थानीय सरकार विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले लिने कुनैपनि निर्णय कार्यन्वयनमा उल्झन हुने गरेका �. . .


विराटनगरका जुवाडे–मिटरब्याजे, गुण्डागर्दी र सट्टेबाजदेखि सीमा तस्करसम्म निगरानीमा

विराटनगर । कोशी प्रदेशमा नेपाल प्रहरीले विवादित पृष्ठभूमि र अपराधिक विगत भएका व्यक्तिहरुमाथि सुक्ष्म निगरानी र सम्पती शुद्धीकरण मुद्दामा अनुसन्धान केन्द्रीत गरेको छ । विगतका आपराधिक गतिविधिबाट सम्पति आर्जन गरी त्यसलाई वित्तीय प्रणालीमार्फत वैध बनाएको हुनसक्ने संभावित अवस्थालाई लक्षित गर्दै त्�. . .