कोशी

सगरमाथाले लगातार तेस्रो पटक ‘मिनी बीबीए फेस्ट’ उपाधि जित्यो

विराटनगरमा आयोजित तेस्रो संस्करणको मिनी बीबीए फेस्ट ३.०  बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सम्पन्न प्रतियोगितामा यू–१३ प्रदेशस्तरीय ३x३ बास्केटबल प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा दुवै वर्गमा सगरमाथा माध्यमिक विद्यालयले उपाधि जित्द�. . .


विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच, व्यवसाय सुरु गर्न संघको सहजीकरण

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा स्टार्ट अप आईडिया पिच गरिएको छ । मंगलबार सातवटा आईडिएटरले आफ्ना आईडिया पिच गरेका छन् । यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदे�. . .


विराटनगर आइपुगे गृहमन्त्री, निर्वाचन लक्षित सुरक्षा बैठक बुधबार

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन् । बुधबार कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा सम्बोधन गर्नका लागि उनी विराटनगर आएका हुन् । निर्वाचन गराउन गठित अन्तरिम सरकारका गृहमन्त्री पहिलो पटक पूर्व आएका हुन् । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रण. . .


साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्र. . .


प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष सफलतापूर्वक सम्पन्न

विराटनगर । नेपाल स्काउट, प्रदेश युवा परिषद्को आयोजना तथा कोशी प्रदेश स्काउट कार्यालयको संयोजनमा सञ्चालित प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष मंसिर १० देखि १२ गतेसम्म शिवसताक्षी नगरपालिका–स्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको तालिममा कोशी प्र�. . .


बिरामी बोक्नुपर्ने एम्बुलेन्स लागुऔषध कारोबारीको सवारी

विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ लाफाटोलमा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्यो । प्रहरीलाई पूर्व सुचना प्राप्त भएको थियो, बिरामी बोक्ने एम्बुलेन्स लागुऔषध गाँजा कारोबारीको सवारी भएको छ । त्यसभित्र गाँजा लोड गरिएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी बेलबारीक�. . .


विराटनगरको अनमोल, सात वर्षमा दुई हजार बालबालिकालाई विशेष शिक्षा

विराटनगर । विराटनगर–३ स्थित अनमोल स्पेसल एजुकेशन सेन्टरले स्थापनाको सातौं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । सातवर्षको अवधीमा दुई हजार बालबालिकाले अनमोलमा विशेष शिक्षा प्राप्त गरिसकेका छन् । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित यो पहिलो विशेष विद्यालय हो । अनमोल स्पेशल एज�. . .


विराटनगरमा झड्केलो छोरीमाथि अपराध, बाबु पक्राउ

विराटनगर । विराटनगरमा झड्केलो छोरी (बाबु अर्कै) बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले विराटनगर–६ का एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती करणी आरोपमा अनुसन्धान अगाडी बढाएको हो । घटना बालिकाले घर बाहिर निस्केपछि मात्रै बताउन सकेकी थिइन् । मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसा�. . .


कोशीमा पर्यटनको अपार सम्भावना, समन्वय–ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिण�. . .


हुण्डि कारोबार आरोपमा विराटनगर १५ स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ

विराटनगर । प्रहरीले हुण्डि कारोबार गरेको आरोपमा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई नियन्त्रणमा लिइएको छ । इन्धनको कारोबारमा शंकास्पद रहेको आरोप लाग्दै आएका अग्रवाललाई आइतबार स्रोत नखुलेको छ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुभन्दा अगाडी �. . .


चिया निर्यात कार्यविधिविरुद्ध चिया उद्योगी चिन्तित : हजारौँ किसान र मजदुर जोखिममा

काठमाडौं । सरकारले नेपाली चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई रोक्ने भएपछि चिया उत्पादक तथा व्यवसायीहरु चिन्तित भएका छन् । त्यसकारण व्यवसायीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्र्ति मन्त्रालय र श्रम रोजगार तथा आपुर्ति मन्त�. . .


विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्या�. . .