काठमाडौं । काठमाडौं उपत्यका सहित आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा . . .
काठमाडौँ । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार र आईतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । भोलि दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती �. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। हाल नेपालमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदे. . .
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बर बहादुर विष्टले घोषणा गरेका हुन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्�. . .
इन्दु साह विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अ�. . .
विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .
विराटनगर । मोरङ्ग जिल्ला अदालतमा विभिन्न मुद्दाहरूमा कसूरजन्य ठहरिएका १० थान अटो तथा टेम्पोहरू लिलाम बिक्रीका लागि जिल्ला प्रशासन कार्यालय, मोरङले दोस्रो पटक सूचना प्रकाशित गरेको छ। पहिलो पटक सूचना प्रकाशित गर्दा कसैको पनि दरखास्त नपरेपछि जिल्लास्तरीय मूल्याङ्कन समितिले पुनः मूल्यांकन गरी पहिल�. . .
विराटनगर । कृषि उत्पादन निर्यात बढाउन सहज बनाईनुपर्ने अलैंची तथा चिया उत्पादक संघका अधिकारीहरुको सुझाव रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति विषयमा आयोजना गरेको छलफल कार्यक्रममा अलैंची तथा चिया निर्यातमा भूमिका कमजोर देखिएको गुनासो गरिएको हो । महासंघका वस्. . .
काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पू. . .
काठमाडौं । केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन अदलबदल भएसँगै प्रदेश सरकार त्यसको चेपुवामा परेका छन् । प्रदेश सरकारहरु फेरबदल भइरहेका छन् । सत्ता समीकरण परिवर्तनको ठूलो असर कोशी प्रदेश सरकारले खेपिरहेको छ । एउटै दलको बहुमत नहुँदा कोशीमा पाँचौ मुख्यमन्त्रीले अहिले सत्ता हाँकिरहेका छन् । पाँचौं मुख्�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । कांग्रेसले म. . .