कोशी

चल्दाचल्दै ‘हलचलविहीन’ विराटनगर–१ का अभिषेक पोखरेल, उपचारलाई सहयोग माग्दै दाजु

विराटनगर । एक हप्तादेखि विराटनगर–१९ का १९ वर्षीय अभिषेक पोखरेल नोबेल मेडिकल कलेज टिचिङ अस्पतालको न्यूरो विभागको आईसियुमा उपचारतः छन् । गत बिहीबार उनी ठूलोमिल–पुष्पलाल चौक अन्तर्गत विराटनगर–३ स्थित फूटबल चौक दुर्घटनामा परेका थिए । घर नजिकै उनको दुर्घटना भएको थियो । घर पुग्न दुई मिनेट मात्रै बाँकी र�. . .


प्रदेश राजधानीको झल्को दिन विराटनगरको पुष्पलाल चौकमा ‘बोर्ड गेट’

विराटनगर । विराटनगलाई राजधानीको झल्को दिने गरी प्रदेश सरकारले संरचना बनाउन थालेको छ । हुन त प्रदेश राजधानी बनेपछि विराटनगरको शहीद रंगशालामा फ्लडलाइट जडान गर्ने, पुष्पलालचौक–बिराटनगर चौक २३ किलोमिटर सडक विस्तार गर्ने कामले प्रदेश सरकारको अपनत्व विराटनगरवासीले गरेका थिए । त्यस बाहेक विराटनगरमा प्र. . .


विराटनगरमा बुधबारबाट व्यापार मेला, अर्थमन्त्री रामेश्वर खनालले उद्धघाटन गर्ने

विराटनगर । विराटनगरमा बुधबारबाट सुरु हुन लागेको विराट टे«ड एक्स्पो २०८२ को सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा भोलि पुष ९ गतेदेखी विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ छेउ खाली मैदानमा एक्स्पो लाग्दैछ । एक्स्पोको उद्धघाटन भने संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्�. . .


विराटनगरमा भेष बदलेर भित्रने र चोरी गरेर फर्कनेसँग सचेत रहन आग्रह

विराटनगर । विराटनगरमा भर्खरैका युवाहरु साधुको भेषमा बिहान प्रवेश गर्ने र साँझ परेपछि भारतीय नम्बरप्लेटको गाडी चढेर फर्कने गरेको सूचना नागरिक तहमा छ । प्रहरीमा उद्देश्यविहीन प्रवेश गर्ने र फर्कने यस्ता साधु भेषका व्यक्तिका कहिंकसैले सूचना भने दिएको छैन । तर, प्रहरीमा फरक गतिविधिका लागि फरक भेषमा खु�. . .


विराटनगरमा प्रशस्त मल, गहुँलाई अभाव छैन यूरिया

विराटनगर । किसानले धान बाली भित्र्याएपछि गहुँ–मकै लगाएका छन् । यसबेला किसानलाई चाहिएको छ, यूरिया मल । अघिल्ला वर्षहरुमा जस्तो अहिले यूरिया र डिएपी भने कोशी प्रदेशलाई आवश्यक प्रशस्त रहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख कमल पोखरेलका अनुसार कार्यालयले प्राप्त ग. . .


कोशी प्रदेशमा एमालेद्वारा आन्दोलन घोषणा, ओलीलाई आयोगले दुःख दिएको निष्कर्ष

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले सरकारलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ भएको आरोप लगाउँदै आन्दोलनमा उत्रने घोषणा गरेको छ । मंगलबार एमाले प्रदेश कमिटीले विराटनगरमा आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलन गरेरै एमालेले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाएक. . .


विराटनगरमा प्रदेशस्तरीय यू–१३ ३x३ बास्केटबल प्रतियोगिता हुने

विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा प्रदेशस्तरीय यू–१३ ३x३ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता “Mini BBA Fest 3.0” पुस १५ गते (डिसेम्बर ३०) विराटनगरस्थित डिएभी स्कुलको बास्केटबल कोर्टमा आयोजना हुने भएको छ। प्रतियोगिताले प्रदेशभरका विद्यालयका विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै �. . .


विराटनगरको जाडो, सडकमा उभिएर खानुको बेग्लै मज्जा भक्का–चटनी स्वाद

स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–१२ की ६७ वर्षिया उर्मिला मण्डल लगभग ३५ वर्षदेखि भक्काको व्यवसाय गर्दै आएकी छिन् । उनका अनुसार दैनिक ३० देखी ६० जना व्यक्तिले उनले बनाएको भक्का खाने गर्दछन् । यसबाट उनको दैनिक नाफा कम्तिमा ५०० देखि एक हजारसम्म हुनेगर्छ । विराटनगर–१२ स्थित पाञ्चाली र महेन्द्र मोर. . .


यी हुन् विराटनगरको दुई क्यासिनोबाट पक्राउ पर्नेहरु

विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ । क्यासिनोबाट पूर्वाञ्च. . .


विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, सञ्चालकसहित २० जना पक्राउ

विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्�. . .


तेस्रो डीपीएस रनिङ कपको फाइनलमा दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन भिड्दै

विराटनगर। तेस्रो डीपीएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तरविद्यालय फुटबल रनिङ कप–२०८२ को फाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने भएका छन्। विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल पुष ७ गते स्कुलको खेल मैदानम�. . .


विराटनगरमा बढ्यो चिसो, यस्तो छ मोरङमा शितलहर कहर हटाउने न्यानो योजना

विराटनगर । गत शुक्रबार बिहान उठ्दा विराटनगरमा हुस्सुले छपप्क छोपिराख्या थियो । तराई मधेशमा त्यसपछि बाक्लो हुस्सु र चिसो हावाले जनजीवनलाई सामान्य प्रभावित बनाइरहेको छ । हुस्सुसँगै शीत समेत मन्द हावासँगै पीरपीर खस्दा बिहान कठ्याङ्ग्रीने अनुभव गराउन थालेकोे छ । साँझपख तिखो चिसो हावाले ओठमुख सुकाउन थ�. . .