धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ५६ वर्षीय लक्ष्मण लिम्बू रहनुभएको छ । धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार छिमेकिक�. . .
विराटनगर । सुख्खा पहिरोका कारण भेडेटार–रवि–राके सडक आयोजनाअन्तर्गत भेडेटार–नाम्जे खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि सुख्या पहिरो खस्ने क्रम नरोकिँदा आइतबार समेत उक्त सडक अवरुद्ध रहेको हो । सडक खुलाउन निर्माणको जिम्मा पाएको भारतको एपको इन्फ्राटेक निर्माण कम्पनीले उपकरण र जनशक्ति तयारी अवस्थाम�. . .
विराटनगर । सुर्खेतकी १६ बर्षिया बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै चौतर्फी कारबाहीको माग गर्दै विरोध र खबरदारी भईरहेको छ । आफ्नै प्रेमी मानिएका किशोरले जंगलमा लगेर बलात्कारपछि जघन्य रुपमा हत्या गरेको भन्दै अहिले देशका विभिन्न ठाँउहरुमा खबरदारीसँगै कडा कारबाही हुनुपर्छ भनेर आवाज उठिर. . .
झापा । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आ. . .
विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङको �. . .
स्वस्तिका भट्टराई विराटनगर । विभिन्न प्रकारका प्लास्टिक सामग्रीहरू पुनः प्रशोधन गर्न सकिन्छ । तिनीहरूको मौलिक रूप भन्दा फरक अन्य उत्पादनहरूमा पुनः प्रशोधन गर्ने प्रक्रिया रिसाइक्लिङ्ग हो। प्लास्टिकबाट बनेको वस्तुलाई अर्को उत्पादनमा पुनः प्रयोग गरिन्छ । तर, सामान्यतया त्यहि प्लाष्टिक पुनः प्रय�. . .
विराटनगर । विराटनगर–९ स्थित जहदारोडमा ठूलो लगानीमा सिटी पाटी प्यालेस स्थापना भएपछि सामाजिक, धार्मिक, मनोरञ्जन र राजनीतिक कार्यक्रमका लागि अहिले केन्द्र बनेको छ । नेपाल र भारतका नै ठूला विवाहको लागि आकर्षक क्षेत्र मानिएको यो पाटी प्यालेस सहरी आवास क्षेत्रको बीचमा पर्दछ । सार्वजानिक स्थलमा सामाजिक क�. . .
प्रेम देवान विराटनगर । बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुको मुख्य कारण उपभोक्ताले घरमा अनावश्यक रूपमा ग्यास सिलिण्डर स्टक गरेर राख्नु भएको ग्यास डिलरहरूले बताएका छन् । मध्यपूर्वमा जारी इरान, इजरायल–अमेरिकाबीचको तनावका कारण इन्धन अभाव हुन सक्ने आशंकाले उपभोक्ताहरूले हतारमा ग्यास जम्मा गर्न थ. . .
विराटनगर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ-६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमा पेश गरिएको आधिकारिक विवरणअनुसार उक्त निर्वाचनमा कोइरालाले कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरे�. . .
राजनीतिक दलहरुको वैधता, उनीहरुको शैली र कार्यक्षमतामाथि प्रश्न गर्दै जेनजी पुस्ताले गरेको विद्रोहले राज्यको संरचना नै हल्यायो । भदौ २२ गतेसम्म परम्परागत तथा पुरानो दलहरुमा देखिएको दम्भलाई भदौ २३ र २४ को सडक विद्रोहले हुत्याई मात्रै दिएन समग्र राज्यको कार्यक्षमता र संविधानका प्रावधानमाथि समेत प्र�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालम. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।. . .