विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफलले निरन्तरता पाएको छ । छलफलमा कोशी प्रदेशसभा सदस्य राजन किराँती र निरन राईसहित ११ जना सदस्य बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो । उहाँहरुल�. . .
रामकुमार लिम्बू / रासस फिक्कल (इलाम) । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ–आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् । तीमध्ये विशिष्ट विशेषता भएको समुदाय हो, लिम्बू समुदाय । आफूलाई पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्दै आएका लिम्बू समु�. . .
इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान अझै पनि जारी रहेको छ। काठमाडौंमा चैत्रदेखि वैशाख अन्त्यसम्म चलेको शिक्षक आन्दोलनका कारण भर्ना प्रक्रिया प्रभावित भई ढिलाइ हुन पुगेको हो। शिक्षक आन्दोलनमा विराटनगरका पनि धेरै शिक्षक सहभागी भएकाले वैशाखमा हुने नियम�. . .
हटियाबाट अवैध ढक–तराजु हटाउँदै, मापदण्डमा आउन मासु पसल पत्राचार विराटनगर । कोशी अस्पताल विराटनगर परिसरका चिया–नास्ता पसलमा म्याद नाघेको खाद्य वस्तु बिक्री भईरहेको उपभोक्ताको सूचना आएपछि महानगरपालिकाको टोलि अनुगमनमा पुग्यो । अनुगमनमा पुग्दा बेकरी आइटम अन्तर्गत ब्रेड, क्रिमरोल तथा दुनटका प्रकारम. . .
विराटनगर । विराटनगर महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिका सम्मिलित बाल क्लबलाई समेत सहभागि गराउने गरेको छ । स्थानीय सरकार नागरिकसँग जोडिएका कारण महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत बाल क्लबलाई योजना छनौटमा समावेश गर्ने गरेको हो । नगर बाल क्लब सञ्जाल विराट�. . .
काठमाडौँ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिनुभयो । घाइ�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । सोमबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी कार्ययोजना सार्वजनिक गर्दै यो प�. . .
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंश�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ । आज(सोमबार) एक विशेष कार्यक्रमका बीच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम�. . .
इन्दु साह विराटनगर । विराटनगर–१८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा स्थानीय सुनिल साहले मिटरब्याज लगानी गरेर आफ्नो नाममा लगे । घरबहारविहीन भएका पीडित बाटोमै रुँदै गरेको बेला विराटनगर महानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्की देखिन् । संयोगले त्यहाँ पुगेक. . .
विराटनगर । राजनीतिक विवाद सिर्जना गरेको विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको अध्यक्षमा लालमणी भट्टराई निर्वाचित भएका छन् । विराट खानेपानी उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएकाृ खानेपानी आयोजनाको गत जेठ १९ गते निर्वाचन भईरहेको बेला सिर्जना भएको विवाद एकवर्षपछि पुनः निर्वाचन प्रक्रियाबाट टुङ्. . .
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादे�. . .