इशु पन्त विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् । सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प. . .
इशु पन्त विराटनगर । विराटनगर जलजलाचौक नजिकै सुपर चस्मा घर सञ्चालन गर्दछन् मोहमद मेहराज हक उर्फ छोटु । उनी ३० वर्षदेखि चस्माको व्यापारमा जोडिएका हुन् । आफ्नै व्यापार गरेको चाँहि २५ वर्ष पुग्यो । उमेरले १८ टेक्दादेखि अरुका आँखामा पावर भरीरहेका छोटु व्यापारमा तल्लिन छन् । उनको व्यापारको जग भनेको उनको स�. . .
विराटनगर । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल शंकास्पद मृत्युपछि नेपाली विद्यार्थी स्वेदश फर्कन थालेका छन् । घटनापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमाथि गरिएको ज्यादती सहन नसकेपछि आफ्नै देश फर्कन थालेका हुन् । �. . .
विराटनगर । नेकपा एमाले मोरङको १० जिल्ला अधिवेशन आगामी फागुन १७, १८ र १९ गते गर्ने मिति तय भएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको मिति फागुन १० (वडा) र ११ गते (जनसंगठन) गर्ने तय भएको छ । लामो समय संगठन कमिटिको भरमा रहेको एमाले मोरङ, विवाद भित्रबाट निर्वाचित कमिटिमा रुपान्तरणका लागि भने दुई पक्षबीच नेतृत्�. . .
इन्दु साह विराटनगर । मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकार अवस्था अघिल्लो वर्षको तुलनामा झन् खराब भएको प्रतिवेदन सार्वजनिक गरेको छ। इन्सेकले बुधबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ अनुसार को�. . .
इन्दु साह विराटनगर। सवारीमा प्रेसर हर्न लगाएर सार्वजानिक सडकमा गुडाउन पाइदैन । त्यति मात्रै हैन अनावश्यक हर्न बजाएर शहरमा ध्वनी प्रदुषण गराउन पनि पाइदैन । यात्राका क्रममा सवारीको हर्न निषेध गर्ने नियम कहिलेकाँही लाग्छन् । तर, लामो समय टिक्दैनन् । विराटनगर महानगरपालिका क्षेत्रमा समेत जथाभावी जोडल. . .
विराटनगर । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालयद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालय अन्तर्गत सल्लेरी शाखा कार्यालयमार्फत बैंकको संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो । सोलुखुम्बु जि�. . .
विराटनगर । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको विरोध गर्दै विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् । घटनापछि नेपाली विद्यार्थीमाथि भएको ज्यादती. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्था स्थापना गर्नु मात्र ठुलो कुरा नभएर त्यसलाई टिकाइ राख्नु महत्वपूण भएको बताएका छन् । विष्णुमाया पुस्तकालयको ५७ औं साधारणसभामा बोल्दै उनले सामाजिक संस्थाले सामाजिक कार्य गर्नुपर्ने बताएका हुन् । उनले ‘सामाजिक संस्थालाई निरन्. . .
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै मा�. . .
विराटनगर । श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योग वाणिज्य महासंघ र विज्ञ समेतको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । पूर्वका उद्योगीहरुले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा कम्तिमा ११ वटा बुँदामा ध्यान पु¥याउनु पर्ने माग समेत गरेका छन् । नेपाल उद्योग व. . .
इशु पन्त विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् । �. . .