काठमाडौँ । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । न�. . .
काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग (एनबिएल) हुने भएको छ । एनबिएलको पहिलो संस्करणको प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने आयोजकले जनाएको छ। नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो �. . .
एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ । ब. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो । विराटनगरमा मंगलबार भएको खेललमा सुनसरीको बराहा राईजिङ स्कुल, जेभियर्�. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका चार वटा स्कुल अन्तिम आठमा पुगेका छन् । विराटनगरमा सोमबार भएको खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, सहिद स्मृती आवसिय मावि, मोरङ कटहरीको प्रजातन्त्र मावि, र विराटनगरको सत्यनारयण मावि विजयी भइ अ�. . .
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प�. . .
फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ । नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी �. . .
नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकामा भइरहेको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तानका ‘ए’ टिमविरूद्ध कमजोर खेल देखायो। समूहमा युएई ‘ए’ विरूद्धको खेलमा नेपालले सान्त्वना जित निकाल्यो। इमर्जिङ टिम्स एसिया कपपछि अब नेपालले एसिया कप खेल्दैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’. . .
एसिसी इमर्जिङ कपको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्ताले भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको हो। यसअघि २०१९ मा बंगलादेशलाई हराएर पाकिस्तान पहिलो पटक च्याम्पियन बनेको थियो। त्यसपछि प्रतियोगिता यो पटक भएको हो। टस हारेर प. . .
एसीसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । यस प्रतियोगितामा भारत ‘ए’ र पाकिस्तान ‘ए’ दोस्रो पटक भिड्दैछन् । यसअघि दुवै समूह समूह चरणको अन्तिम खेलमा आमनेसामने भ. . .
म्यानचेस्टर युनाइटेडले सिजन सुरु हुनुअघिको मैत्रिपूर्ण खेलमा आर्सनललाई २-० ले पराजित गरेको छ। ब्रुनो फर्नान्डेस र जाडोन सान्चोले पहिलो हाफमा गरेको २ गोलनै युनाइटेडलाई आर्सनललाई पराजित गर्न पर्याप्त रह्यो। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा करिब ८२ हजार बढी दर्शकको उपस्थिति. . .
ग्लोबल टी २० क्यानाडामा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आज राति आमनेसामने भए । दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सले सन्दीपको सर्रे जगुअर्सलाई ५ विकेटले पराजित गर्याे। आ-आफ्नो टिमका लागि दुवैले राम्रो प्रदर्शन गरेका छन् । टस जितेर मन्ट्रियलले पहिलो फिल्डिङको निर्णय लिएको �. . .