काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो । बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा गोल गर्दै जि�. . .
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो । भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटि�. . .
काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४९.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १७४ रन बनाएको थियो । �. . .
काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको एकतर्फी जित निकालेको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । जवाफमा अफगानिस्तानको टोली २६.२ ओभर. . .
विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ । राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा �. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् । मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१/०८२)मा सरकारको कुल बजेटमध्येकम्तीमा एक प्रतिशत खेलकुदमा छुट्याउने गरी आन्तरिक तयारी गरिरहेको बताएका हुन् । नयाँ बजेटको सिलिङ तोक्ने काम माघ �. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा ४१.१ ओभरमा स. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ । विराटनगर-११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वणर्, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रज�. . .
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा आजदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पहिला ब्याटिङ गरेको अमेरिक�. . .
काठमाडौं । पाकिस्तानविरुद्धको पाँच खेलको टी-२० सिरिजमा न्युजिल्याण्डले ४-० को अग्रता बनाएको छ । शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड. . .
काठमाडौं । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ । शुक्रबार एक उदघाटन समारोहबीच दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ । प्रत. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको हो । बागमतीको जारी प्रतियोगितामा तेस्रो जित निकाल्दा कोशी प्रदेश भने लगातार चौथो पराजय भोग्न बाध�. . .