खेलकुद खबर

नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्कियो

नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियका दुबै वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता खस्किएको हो ।टी-ट्वान्टीतर्फ नेपालको वरीयता एक स्थान खस्किएको छ। १२ औं स्थानमा रहेक. . .


आईपीएल अपडेट : बैंग्लोरले चेन्नईलाई हरायो

हर्षल पटेलले महत्त्वपूर्ण तीन विकेट लिएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर �. . .


आईपीएल : कोलकाताको चौथो जित, राजस्थान रोयल्सलाई ७ विकेटले हरायो

नितेश राना र रिन्कु सिंहले अविजित ६६ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याईको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । �. . .


नेपाली क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’ विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ । आजको खेल पनि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ । आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदा. . .


नेपाल र जिम्बाब्वे ’ए’ बीचको ट्वान्टी–२० खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारबाट सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण शनिबार एकदिवसीय खेल सम्भव भएन । त्यसकारण नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ जिम्बाब्वे ‘ए�. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलाडी छनोटको तयारी सुरु

काठमाडौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला �. . .


विराटनगरका प्रदीप राज पाण्डे नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले विराटनगरका प्रदीप राज पाण्डेलाई नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली टिमले राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायको  नेतृत्वमा प्रशिक्षण गर्दै छ। पाण्ड�. . .


खेलाडीलाई स्वास्थ्य बीमा र रेडकार्ड सुविधा दिईने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .


प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने

विराटनगर । प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निणर्य गरेको छ । आगामी जे. . .


नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घ�. . .


जहदामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को उपाधि जहदा–४ लाई

विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्ध�. . .


आईपीएल अपडेट : आज दुई खेल हुदै

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शीर्ष क्लब गुजरात टाइटन्सले जितका लागि संघर्ष गरिरहेको चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै पञ्जाब किंग्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएनको मैदानमा गुजरातलाई आजको खेल जित्दै शीर्ष स्थानमा अंक . . .