खेलकुद

कप्तान सन्दीप लामिछानेले युएईमा ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईको फ्रेन्चाईज क्रिकेट ‘युएई इन्टरनेसनल टी-ट्वान्टी’ लिग डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन्। लिगको मार्की खेलाडीको रूपमा रहेका सन्दीपलाई भाइपर्सले शुक्रबार प्रतियोगिताका लागि अनुबन्ध गरेको हो। भाइपर्सले सन्दीपसँ. . .


प्रदेश १ खेलकुद बोर्डले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने

विराटनगर । प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताउनुभएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमम. . .


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट गरिदै

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि प्रदेश १ मा खेलाडी छनौट गरिने भएको छ । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनको लागि खेलाडी छनौट गरिने भएको हो । राष्ट्रिय प्रतियोगितामा छनौट हुनका लागि छनौट चरणको खेलहरूमा भदौको द. . .


मोरङको बेलबारी क्रिकेट क्लबको गुनासो : खेल मैदान भएन, खेलाडी पलायन भए

मोरङको बेलबारीमा रहेको बेलबारी क्रिकेट क्लबले बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईलाई जानकारी सहित ध्यानाकर्षण पत्र बुझाएको छ। बि.स ०७१ सालमा स्थापना भएको क्लब आफ्नो खेल मैदानको अभावले विभिन्न समस्या झेल्दै आएको छ। ०७३ सालमा पुर्वान्चल स्तरीय टि-२० क्रिकेट प्रतियोगिता आयोजना गरेर बेलवारी. . .


नवौं राष्ट्रिय खेलकुद : आगामी असोज २८ देखि सञ्चालन हुने, ३८ मध्ये २२ खेल पोखरामा

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ। प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद्(राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन्। �. . .


फिफाद्वारा भारतीय फुटबलमाथि प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (आइएफएफ) मा बाहिरी शक्ति हावी भएपछि भारतमाथि प्रतिबन्ध लगाएको छ । फिफाले मंगलबार एआईएफएफलाई तेस्रो पक्षसँग मिलेर देशको फुटबल सञ्चालनलाई प्रभावित गरेको आरोपमा तत्काल प्रतिबन्ध गर्ने निर्णय गरेको हो। भारतको सर्वोच्च अदालतले एआईएफएफला�. . .


ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरको शहिद रङशालामा जारी ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई विराट गोल्डकप फुटबल ट्रष्टले खेलकुद सामग्री वितरण गरेको छ । ट्रष्टले खेलाडीहरुलाई ५ थान फुटबल र ६० पिस जर्सी वितरण गरेको हो । उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, महसचिव मनोज बस्नेत र राष्ट्रिय खेलकुद प. . .


बास्केटबल प्रतियोगितामा आर्मीको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आज विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयल सेन्ट्रल स्पोर्टस क्लबलाई ९१–६३ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे । न. . .


म्यान्चेस्टर युनाइटेडलाई स्तरीय खेलाडीकाे आवश्यक : प्रशिक्षक टेन हाग

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले टिमलाई नयाँ खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार राति ब्रन्टफोर्डसँग ४–० गोलको हारपछि बोल्दै उनले टिममा अब नयाँ र स्तरिय खेलाडीको खोजी भएको बताए । हामीले आज देखाएको भन्दा स्तरीय प्रदर्शन गर्न जरुरी छ । हामी टोलीका रुपमा एक कठिन . . .


पिएसजीको लगातार दोस्रो जित

विराटनगर । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपेलिएरलाई ५–२ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। पिएसजीको जितमा नेयमारले दुई गोल गरे भने किलियन एम्बाप्पे र रेनाटो सान्चेजले एक–एक गोल गरे। पिएस�. . .


नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।  मुख्य प्रशिक्षक पुबुदु दासानायकेले क. . .


विश्वकप फुटबलको खेल तालिका परिवर्तन

काठमाडौं । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल . . .