खेलकुद

सागमा विजेता धराने खेलाडीलाई धरान उपमहानगरले गर्यो सम्मान

धरान । धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई धरान बजार परिक्रमा गराई सम्मान गरेको छ । धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई नगदसहित सम्मान गरेको हो । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यम�. . .


एन्फाको सुचना तथा सञ्चार समिति विस्तार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले सुचना तथा सञ्चार समिति विस्तार गरेको छ। एन्फाका प्रवक्ता किरण राईको संयोजकत्वमा पाँच सदस्यीय समितिको शुक्रबार काठमाडौंमा विस्तार गरिएको हो । प्रवक्ता राईले फुटबलको सन्र्दभमा सूचना प्रवाह तथा खेल प्रशंसकहरुलाई फुटबलसंग निकटता बनाउनका लागि समितिले कार्य गर्. . .


मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको प्रदेश ३ सेमिफाइनलमा

इनरुवा । राष्ट्रिय टिमका पूर्वओपनर सुवास खकुरेलले उत्कृष्ट ब्याटिङसँगै प्रदेश ३ दोस्रो मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा सुवासले अविजित ८५ रन बनाएपछि प्रदेश ३ ले प्रदेश १ लाई ७ विकेटले हरायो । तीन टिम मात्र रहेको समूह सीमा अपराजित प्रदेश ३ �. . .


धनकुटामा सम्पन्न महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनालाई

धनकुटा । सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आ. . .


विराटनगर महानगरको हतारको निर्णय, भारतीय खेलाडी भुटौरीयालाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो  । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिका�. . .


मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ को विजयी सुरुवात

सुनसरी । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। इनरुवा रंगशालामा सम्पन्न खेलमा प्रदेश-५ माथि ६८ रनको जित निकाल्दै प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-५ ले ५२ रन मात्र जोड्न सक्यो। प्रदेश-५ १. . .


विराटनगरमा क्रिकेट जुर्मुराउदै :विराटनगरमा टिन कप सम्पन्न,उपाधि कोशी टाइगरर्सले जित्यो

विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .


विराटनगरमा टिन कप कलेज क्रिकेटको फाइनल आज,कोशी कलेज र कान्तिपुर कलेज भिड्ने

विराटनगर पुष १४ , विराटनगरमा जारी ‘टिन कप कलेज क्रिकेट लिग’ प्रतियोगिताको फाइनल आज हुने भएको छ । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित डिग्री क्याम्पसको खेलमैदानमा पुस ७ देखि जारी उक्त प्रतियोगिताको फाइनलमा कोशी कलेज र कान्तिपुर कलेज भिड्ने भएका छन् । विराटनगर महानगर क्षे�. . .


धनकुटामा महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .


इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी

काठमाडौं, पुस १३ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।म्यान्चेस्टर युनाइटेडले बर्नलेमाथि २–० को जित निकाल्दा लेष्टर सिटीले वेष्ट ह्याम युाइटेडलाई २–१ ले पराजित गर्‍यो । गएराति एभर्टनले न्युकासल युनाइटेडलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले नर. . .


धनकुटामा आठपहरीया महिला गोल्डकपः मोरङको पोष्टमा एपीएफको ११ गोल

धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .


पाेखरा प्रिमियर लिग: विराटनगर टाइटन्स ३२ रनले पराजित

कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उप विजेता भएको विर. . .