जारी इन्डियन प्रिमियर लिग - आईपीएल २०२१ हालका लागि रोकिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षा देखाउदै भारतिय क्रिकेट बोर्ड बासिसिआईले आईपिएल रोकेको हो । केहि अघि दुई टिम कोलकाता नाइट राइडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स तथा चेन्नई सुपर किङ्सका चेन्नाइका प्र�. . .
नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगिता�. . .
नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो । यद्यपि मध्यान्तरअघिको खेलमा उसले गोल गर्न भने सकेन । खेलक�. . .
विराटनगर । पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७८ मा बिजयी भएका छन् । शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५ । २३, २१ । १४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले न�. . .
काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबले पहिलो खेल फराकिलो अन्तरले जित्दै उत्कृष्ट सुरुवात गरेको छ । आज आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा धनगढी फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरका लागि विक्रम धिमाल, एडेजाला र सन्तोष तामाङले गोल गर�. . .
त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो। नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा �. . .
विराटनगर सुन्दरहरैंचा नगरपालिका मोरंगको मूल आयोजनामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता भईरहेको छ। गत वैशाख ६ गतेबाट बेलबारी नगरपालिका र लेटांग नगरपालिका बीचको पहिलो प्रतिष्पर्धापछी सुरु भएको सो प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम खेल सुनवर्षी नगरपालिका र पथरी शनिश. . .
विराट गोल्ड कप २०७७ को उपाधी सशस्त्र प्रहरी बल नेपालले जितेको छ । पंजाव पुलिसलाई १-० गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधी उचालेको हो । खेल सुरु भएको १० औं मिनेटमा प्रदिप लामाले गोल गरेर सशस्त्रलाई १ गोलको अग्रता दिलाउनु भएको थियो । त्यसपछि पंजाव पुलिसले कुनै गोल फर्काउन नसक्दा प्रदिपको सोहि गोल न�. . .
विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।. . .
This is going to be the biggest reach in Nepali Sports history. Bajaj Pulsar Tri Nation Series Strenghth Partner Shivam Cement will be broadcasted in 141 countries worldwide. नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्या. . .
नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो । दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपु�. . .