खेलकुद

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि सुरु

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टो. . .


पूर्ब कप्तान पारस खडका सही अबसर आए राजनीतिमा आउने

काठमाडौं नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकाले सही अबसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तात्काल नेपालमा क्रिकेटका बिकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासा. . .


पारस खड्काको सन्यास: हतार भएको हो कि ?

नेपाली क्रिकेटका स्टार, पुर्व कप्तान Paras Khadka को रिटार्यमेन्ट अप्रत्याशित रुपमा आएको छ । उनको यो व्यक्तिगत निर्णय भएपनि क्रिकेट समर्थक भएको नाताले उनले अलि हतार गरेकि भन्ने मनमा लागेको छ । कारण : १) नेपाली क्रिकेटमा पारसको योगदान धेरै छ , उनलाई एउटा सम्मानजनक विदाई हुनुपर्थ्यो । हजारौं दर्शकमाझ अन्तिम प�. . .


पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो । उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्र. . .


राखेपद्वरा समवेदान ब्यक्त

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तरगत झपा जिल्ला खेलकुद विकास समितिमा कार्यरत तेक्वान्दो सहायक प्रशिक्षक स्व. दीपक खवासको निधनमा राष्ट्रिय खेलकुद परिषद्ले समवेदना ब्यक्त गरेको छ । खवासको कोभिड १९ संक्रमणका कारण श्रावण १७ गते असामयिक निधन भएको हो । परिषदले मृत आत्माको चिरशान्तिको कामना गर्दै �. . .


टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

टोकियो जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गर्नुभयो । नौ �. . .


टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

टोकियो जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रह�. . .


नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजिनामा दिने घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले सामाजिक संजालको माध्यमबाट राजीनामा घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजिनामा दिने घोषणा गरेका छन् । मल्मुताईरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले गर्दा आफुले राजिनामा दिएको बताएका छन् कारण राजीनामा दिन लागेको बता�. . .


टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

टोकियो जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डल�. . .


टोकियो ओलम्पिक: जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षी�. . .


टोकियो ओलम्पिकमा कल्पनाले बनाईन् राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकि छिन । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् । सो क्रममा उनले पहिलो सिर�. . .


टोकियोमा हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन आज हुँदै

काठमाडौँ विश्व खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदै छ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबिच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधवार देखी नै सुरु भइसकेको छ । ओलम. . .