खेलकुद

रोचक खेल आज : मोरक्कोले क्रिस्टियानो रोनाल्डोलाई रोक्न सक्ला र ?

विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ । समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भ. . .


विश्वकप फुटबलमा आज तीनवटा खेल हुने, रोनाल्डोको खेल आज

काठमाडौं, असार ६ । विश्वकप फुटबलमा बुधबार (आज) तीनवटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ । समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।. . .


विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी �. . .


मेस्सीलाई भेट्न चार महिना लगाएर साइकलमा रुस पुगे एक समर्थक

काठमाडौं, ५ असार। फूटबल विश्वकपको रौनक विश्वभर छाएको छ । सम्भव हुनेहरूले रुस पुगेर, नहुनेले समूहमा जम्मा भएर वा घरमै बसेर विश्वकपको मज्जा लिइरहेका छन् । यस्तैमा एक भारतीय युवा यस्ता पनि छन्, जो विश्वकप हेर्न र अर्जेन्टिना टीमका कप्तान लियोनल मेस्सीलाई भेट्न साइकल चढेर रुस पुगेका छन् ।केरलाका २८ वर्षी�. . .


विश्वकप : इजिप्टका मोहम्मद सालहले रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने

इजिप्टका मोहम्मद सालह मंगलबार हुने रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने भएको छ । सालह बिनाको इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग अन्तिममा एक गोल खाँदै पराजित भएको थियो । तर सालह अब मंगलबार हुने रुससँगको दोस्रो खेलमा भने मैदानमा हुने इजिप्टको फुटबल एसोसिएसनले जनाएको छ । सालह पहिलो खेलमा ब. . .


विश्वकप फुटबलअन्तर्गत आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल मोर्दोभिया एरिनामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ६ बजे खेल हुनेछ । कोलम्बिया रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने तयार�. . .


विश्वकप : आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा रोचक हुने

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा हुँदैछ । पोल्याण्ड र सेनेगलबीचको खेल मस्को स्थित स्पार्टक रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी ८ बजेर ४५ मिनेटमा दुवै टोलीबीच प्रतिष्पर्धा हुन लागेको हो । पोल्यान्ड विश्वकपमा आफ्नो पहिल�. . .


इंग्ल्याण्डद्धारा ट्युनिसिया २–१ ले पराजित, समूह जीमा बेल्यिम र इंग्ल्याण्डको तीन-तीन अंक

विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हरायो ।पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको इंग्ल्याण्डका लागि ह्यारी केनले उद्धार गरे । कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डलाई ट्युनिसियाविरुद्ध जित निकालेका हुन्  । ११औं मिनेटमा ह्यारी केनले गोल गर्द�. . .


श्रीलंकाका क्रिकेट कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप

श्रीलंकाका कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले चण्डिमालमाथि वेष्ट इण्डिजविरुद्धको दोस्रो खेलमा ‘बलको अवस्था परिर्वतन’ गरेको अभियोग लगाएको हो ।   श्रीलंका क्रिकेटले भने आफ्नो खेलाडीको बचाउ गरेको छ । आफ्ना खेलाडी गलत गतिविधिमा सं�. . .


विश्वकपमा आज तीन खेल हुदैँ , यस्ता छन् खेलहरु !!

रुसमा जारी विश्वकपमा आज तीन खेल हुदैँ छ । इटालीलाई प्लेअफमा हराएर रुसमा उत्रिएको स्वीडेनलाई दक्षिण कोरियाको चुनौती छ भने बेल्जियम नवप्रवेशी पनामासंग खेल्दा इंग्ल्याण्डले ट्युनिसियाको टक्करको सामना गर्दै छ । स्वीडेन भर्सेस साउथ कोरिया सन् १९५८ मा उपविजेता बनेको स्वीडेन यो पटक विश्वकपसम्म आइपुग्. . .


पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले रोक्यो

पाँच पटकको विश्व विजेता ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोकको छ । रसियामा जारी विश्वकप फुटबल अन्तरगत आइतबार राती सम्पन्न खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ को बराबरीमा रोकेको हो । खेलको २० औं मिनेटमा ब्राजिलका लागि  फिलिप कोटिन्होले गोल गर्दै टीमलाई अग्रता दिलाए । तर सो अग्रता ३० मिनेट �. . .


विश्वकपको पहिलो खेलमा जर्मनीको ३६ वर्षपछि पहिलो हार

विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ । समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे ।  विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै �. . .