काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्। स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। ने. . .
पोखरा । राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्। राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला. . .
काठमाडौं, मङ्सिर २३। नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक जितेको छ । बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जित्नुभएको हो । उहाँले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएर स्वर्ण जित्नुभयो । मीनुको स्वर्णसँगै नेपालले तेह. . .
बिराटनगर मङ्सिर २३ , एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप जारीरहेको छ । एरिना टेलिभिजनको आठ औँ वार्षिक उत्सवको अवसरमा आयोजित राष्टिय टोलीले भरिएको नेपालमै पहिलो पटक फ्रेन्चाईज नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्डकप शुक्रबारबाट इटहरी रंगशालामा सुरु भएको हो । प्रदेश नं. १ �. . .
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँ�. . .
विराटनगर । विराटनगरस्थित शहिद मैदानमा रात्रीकालिन खेलकुदका लागि फ्लड लाईटको व्यवस्था गरिने भएकाे छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयको पहलमा सुरु भएको उक्त कार्यको डीपीआर सम्पन्न भइसकेको विराटनगरस्थित निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनका प्रमुख गणेश कार्कीले जानकारी दिए। क�. . .
कास्की । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भन्नुभएको थियो, “आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।” भारतीय प्र�. . .
धनुषा । दक्षिण एसियाली खेलकुद (साग) को कुस्तीमा महिलातर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जित्न सफल भयो । नेपाललाई संगीता धामीले स्वर्ण जिताइन् । कुस्तीमा नेपालकाे याे पहिलाे स्वर्ण हाे । संगीताले बंगलादेशी खेलाडी सारकिर रिनलाई �. . .
काठमाडौं, मङ्सिर २० गते । सुवास तामाङले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नुभएको हो । सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण पदक जित्नुभएको हो । गोकर्णमा सम्पन्न सागको गल्फ विधा अन्तगर्त सुवासले अन्तिम दिन तीन अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित नेपाललाई ३८ औं तथा ३९ औं स�. . .
कास्की - नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ । नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा �. . .
इनरुवा । इनरुवामा दोस्रो संस्करणको एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाको आयोजनामा पुषको १५गतेबाट राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताको तयारी थालेको आयोजकले खेल हुने स्थान इनरुवा खेल मैदानमा �. . .
काठमाडौं, मङ्सिर १८ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सा�. . .