बिराटनगर २५ भदौ । आगामी भदौ २७ गते बिराटनगरमा हुन लागेको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ । विराटनगरमा हुन लागेको दोस्रो संस्कारणको बिराटनगर बास्केटबल प्रतियोगीतामा ईटहरी, विराटचोक र विराटनगरका गरी ८ वटा टिम सहभागी हुने भएको छ । पहिलो खेल अन्र्तगत डिएभी स्कुल र अर�. . .
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत. . .
विराटनगर, २५ भदौ । झापाको विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ । आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्ताम�. . .
बिराटनगर भदौ २४ , बिराटनगरमा भदौ २७ गतेबाट अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुबैले खेल्न पाउने आयोजकले जानकारी दिए । बिराटनगर र आसपासका बिद्यालयहरुमा कक. . .
एजेन्सी, २२ भदाै । विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिगको पहिलो खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको छ ।विश्वकपको फाइनलमा क्रोयसियालाई पराजित गरेर उपाधि जितेपछिको पहिलो पटक मैदानमा उत्रिएको फ्रान्सले जर्मनी विरुद्ध दबाब दिए पनि गोल गर्न सकेन । फ्रान्सले पहिलो हाफमा दुई राम्रा मुभ निकालेको थ�. . .
दमक भदौ २१ , झापाको दमकमा शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्र�. . .
काठमाडौँ, भदौ २१ गते । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइ. . .
काठमाडौं भदौ २१ । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार राति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेल�. . .
काठमाडौं भदौ २० । एसिया कप छनोटमा लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल हङकङसँग पराजित भयो । मलेसियाको यूकेएम ओभलमा भएको हङकङविरुद्धको खेलमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोटको फाइनल पुग्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । नेपालले हङकङलाई ९५ रनको झिनो ल�. . .
प्रेम देवान विराटनगर १९ भदौ । अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल्न जान लागेका २० जना खेलाडीलाई विराटनगरमा छनौट गरिएको छ । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिप २०१८ मा सहभागी खेलाडीलाई मंगलबार उनीहरुको उत्कृष्ट खेलको आधारमा छनौट गरिएको हो ।काठमान्डौमा भएको ललित स्मृती यु १८ च्�. . .
बिराटनगर भदौ १९ , नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम खेलमा खराब नतिजासहित एसिया कप छनोटको यात्रा समाप्त गरेको छ । लिग चरणको अन्तिम खेलमा आज हङकङविरुद्ध फराकिलो जित निकाल्ने दबाबमा रहेको नेपाल खराब ब्याटिङका कारण ३ विकेटले पराजित हुन पुग्यो । मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ ग. . .
काठमाडौं भदौ १९ । एसीसी एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा हङकङका बलरसामु नेपाली ब्याट्सम्यान जम्न सकेनन् । हङकङसँगको प्रदर्शन नेपाल�. . .