विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिका�. . .
सुनसरी । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। इनरुवा रंगशालामा सम्पन्न खेलमा प्रदेश-५ माथि ६८ रनको जित निकाल्दै प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-५ ले ५२ रन मात्र जोड्न सक्यो। प्रदेश-५ १. . .
विराटनगर पुष १५ , विराटनगर क्रिकेट क्लबको आयोजनामा विराटनगरमा सन्चालित विराटनगर टिन कप कलेज क्रिकेट लिगको उपाधि केएमसी टाइगरर्सले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा केएमसीले कान्तिपुर राइनोजलाई ९ विकेटले पराजित गरि उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा १७. . .
विराटनगर पुष १४ , विराटनगरमा जारी ‘टिन कप कलेज क्रिकेट लिग’ प्रतियोगिताको फाइनल आज हुने भएको छ । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित डिग्री क्याम्पसको खेलमैदानमा पुस ७ देखि जारी उक्त प्रतियोगिताको फाइनलमा कोशी कलेज र कान्तिपुर कलेज भिड्ने भएका छन् । विराटनगर महानगर क्षे�. . .
धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .
काठमाडौं, पुस १३ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।म्यान्चेस्टर युनाइटेडले बर्नलेमाथि २–० को जित निकाल्दा लेष्टर सिटीले वेष्ट ह्याम युाइटेडलाई २–१ ले पराजित गर्यो । गएराति एभर्टनले न्युकासल युनाइटेडलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले नर. . .
धनकुटा । धनकुटामा शहिद रिदिमाहाङ्ग रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली एपीएफले मोरङ्ग फुटबल क्लबलाई ११–० को विशाल गोल अन्तरले पराजित गरेको छ । एपीएफले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा ६ गोल गरेको थियो । एफिएफका लागि स्ट्राइक�. . .
कास्की - पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उप विजेता भएको विर. . .
विराटनगर । २० औं राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगीतामा प्रदेश नंम्बर १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई १ नंम्बर प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । रामेछापको खाँडादेवी गाउँपालीका –७ , गाल्पामा सम्पन्न प्रतियोगिताका खेलाडीलाई विराटनगरमा शनिवार सम्मान गरेको हो । �. . .
पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जित्न चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ। शनिबार पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा २०२ रन जोड्यो। पिपिएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो स्कोर हो। यसअघि काठमाडौं गोल्डेन्स वारियर्सले २. . .
काठमाडौं । अपराजित रहँदै फाइनल पुगेको चितवन टाइगर्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज विराटनगर टाइटन्ससँग खेल्दैछ । पारस खड्काको कप्तानीमा रहेको चितवन पहिलो उपाधि कब्जा गर्ने लक्ष्यसहित विराटनगरसँग खेल्न लागेको हो । पोखरा रंगशालामा खेल बिहान साढे ११ बजे सुरु हुनेछ । . . .
पोखरा । विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गर. . .