खेलकुद

आईपिएलमा सन्दिपको यस सिजनको अन्तिम खेल आज , मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्ने

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज (आइतबार) मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्दै छन् । आईपिएलमा सन्दिपको तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थ�. . .


आइपिएल: सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स प्ले अफ्मा छनौट

काठमाडौं, जेठ ६ । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ । हिजो भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यस. . .


मोरङ वडी विल्डिङ सघमा कर्ण

विराटनगर ५ जेठ । मोरङ वडी विल्डिङ संघको नयाँं कार्यसमिति गठन भएको छ । नेपाल फेडेरेसन अफ वडी विल्डिङ एण्ड फिट्नेसको आयोजनामा शनिबार विराटनगरमा अमलेश कर्णको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको हो । मोरङ जिल्लाका क्लब र पुराना खेलाडीलाई समेटेर नयाँ समिति गठन भएको हो । जसको उपाध्यक्षमा दिपक तिम्सिना र उ�. . .


बिराटनगरमा भएको मैत्रीपूर्ण बास्केटबलमा युवा उद्यमीको टोली बिजयी

बिराटनगर जेठ ५ , बिराटनगरमा आज बिहान आयोजित मैत्रीपूर्ण बास्केटबलमा युवा उद्यमीको टोली बिजयी भएको छ । बिराटनगर-११ बाल कल्याण बिद्या मन्दिर स्कुलमा भएको खेलमा युवा उद्यमीको समुह (एनवाईइएफ) ले बिराटनगर बास्केटबल एकेडेमीलाई   १३-१६ बास्केटले पराजित गरी जितेको थियो । बास्केटबललाई बिराटनगरमा लोकप्रि�. . .


फेरी पनि सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन, दिल्ली डेयरडेभिल्स ३४ रनले बिजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सलाई दिल्ली डेयरडेभिल्सले ३४ रनले पराजित गरेको छ । दिल्लीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाई पराजित भएको हो । १६३ रनको मध्यम स्कोर पछ्याउदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । चेन्न�. . .


विश्वकप फुटबलमा फ्रान्सबाट यी खेलाडी खेल्ने पक्का !

पेरिस, जेठ ४ । आगामी महिना रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्सको २३ सदस्यीय टोली घोषणा गरिएको छ । प्रशिक्षक डिडियर डेस्यँले गएराति प्रारम्भिक २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । घोषित टोलीमा केही नाम चलेका स्टार खेलाडीसमेत अटाएका छैनन् । यसरी टिममा नअटाएका खेलाडीहरुमा आर्सनलका अलेक्जेन्डर. . .


आज नेपालका सन्दिपले भारतीय कप्तान धोनीलाई आउट गर्लान त ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिलस आफ्नो १३ औं खेलमा आज चेन्नाई सुपर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । चेन्नाईविरुद्ध सन्दीप लामिछानेले खेल्ने पक्का जस्तै भएको छ । फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा घरेलु टोली दिल�. . .


विश्वकपमा १० भन्दा बढी गोल गर्ने यी फुटबलर !

काठमाडौं। आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक महिना भन्दा कम समय बाँकि रहदाँ विश्वकपसम्बन्धित राेचक कुराकाे काैतुहलता बढ्�. . .


नेपालका सन्दिप लामिछाने ‘वर्ल्ड ११’ टिममा परे

बिराटनगर जेठ २ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । उनि हाल भारतमा दिल्ली दियरदेवेल्सको टिममा आबद्ध भएर आइपिएल खेलिरहेका छन् । बेलायतका इयान मोर्गनको कप्तानीमा रहेको ‘वर्ल्ड ११’ को टिममा सन्दिप छानिएका हुन् । टिममा साहिद अफ्रिदी , हार्दिक पन्�. . .


नेपाली फुटबलका ‘म्याराडाेना’ भनिने मणिविक्रम शाहको निधन

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी मणिविक्रम शाहको पार्थिव शरीर दशरथ रंगशालामा राखिएको छ। उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेता, खेलाडी एवं शुभचिन्तकहरू दशरथ रंगशाला पुगेका छन्। कलेजो राेगबाट पीडित मणिलार्इ आइतबार नर्भिक हस्पिटलमा भर्ना गरिएकाे थियाे । उवचारकै �. . .


विश्वकप फुटबलका लागि ब्राजिलको टोली यस्तो छ

जेठ १ । चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् । प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम �. . .


सन्दिपले पहिलो खेलबाटै जिते सबैको मन, डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन

 नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा डेब्यु गरेका दिल्ली डेयरडेभिल्सका सन्दिपले डेब्यु खेलमै १ विकेट लिएका छन् । दिल्लीस्थित फिरोज साह कोट्ला क्र�. . .