खेलकुद खबर

फुटबलमा बेलबारी बिजयी

बिराटनगर मंसिर २३ , बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा बेलबारीले ईटहरीको योङ ब्रोद्रस क्लबलाई पेनाल्टीमा २ का बिरूध ३ गोल ले बिजयी भएको छ । बिराटनगरको तर्फबाट अन्जन राईलेे एक मात्र गोल गरि बेलबारीलाई अग्रता  दिलाउन सफल भएका थिए  तर �. . .


फुटबलमा बिराटनगर बिजयी

बिराटनगर मंसिर २१ , बेलबारीमा जारी स्वर्गीय छत्रबहादुर गुरुङ स्मृति पुर्वान्चल स्तरिय फुटबल प्रतियोगिताको आईतवारको खेलमा बिराटनगरले धनकुटालाई शुन्यका बिरुद्ध एक गोलले बिजयी भएको छ । बिराटनगरको तर्फबाट मनिस अधिकारीले एक मात्र गोल गरि बिराटनगरलाई जित दिलाउन सफल भएका थिए ।. . .


खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकको सम्मान

बिनु तिम्सिना बिराटनगर मंसिर १८ भारतको राजस्थानमा भएको छैटौं एसकेएसआइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकले आज सम्मान गरेको छ । क्लबले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै सितोरियो कराँते खेलाडीहरु तथा प्रशिक्षकलाई सम्मान �. . .


यू-१९ विश्वकप क्रिकेटको तयारीका लागि २२ खेलाडी छानिए

  काठमाडौं, मंसिर १७  दुई महिनापछि बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले २२ जना खेलाडी छनौट गरेको छ । काठमाडौंमा बुधबार सकिएको १९ वर्षमुनिको सुपर लिग क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनौट गरिएको क्यानले जनाएको छ । २२ जना खेलाडीलाई बन्द प्रशिक्षणम�. . .


अब सातौ खेलकुद फाल्गुनमा हुने

बिराटनगर मङ्सिर १ , यही मंसिर ११ देखी १५ मा पुर्वन्चलमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता फाल्गुनमा सरेको छ । अब प्रतियोगिता फाल्गुन १८ देखी २३ सम्म हुने खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले बताउनु भयो । बजेट अभाब र तराइको आन्दोलनको कारण प्रतियोगिता फाल्गुनमा सार्नु परेको बिष्टले जान कारी दिनु भयो �. . .


झापालाई हराउँदै काठमाडौंको चर्च व्वाइजलाई सुरूंगा गोल्डकप

  झापा, कात्तिक २० झापाको सुरूंगामा भएको सुरूंगा गोल्डकपको उपाधि काठमाडौंको चर्च व्वाइजले जितेको छ। कन्काइ उच्च माविको खेल मैदानमा भएको फाइनलमा घरेलु टोली झापा ११ लाई १-० गोलले हराउँदै उपाधिमाथि काठमाडौंले कब्जा जमाएको हो।काठमाडौंको जितमा सुमन लामाले ६७औं मिनेटमा अरूण श्रेष्ठको पासलाई सदुपयोग ग. . .


विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ । . . .


सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

  कात्तिक–१७, सुरुङ्गा  । झापामा जारी सुरुङ्गा गोल्ड कपको फाइनलमा रमपम झापा–११ प्रवेश गरेको छ । मंगलबार सुरुङ्गास्थित कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा–११ ले सरस्वती फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो । खेलमा रमपम झापा–११ का लागि बुद्ध . . .


पुर्वान्चल फाइनलमा

बिराटनगर असोज २८ , बिराटनगरमा जारी तेस्रो गंगाबिसन राठी स्मृती फुटबल प्रतियोगितामा फाइनलमा पुर्वान्चल भेट्रन्स ब्रोडर्स पुग्न सफल भएको छ । पोखरिया परोपकार घाटको खेल मैदानमा भएको खेलमा पुर्वान्चलले आयोजक युनाइटेड (रातो) लाई शुन्यका बिरुध तीन गोल गरी फाइनलको यात्रा तय गरेको हो ।. . .


आज देखी विराटनगर भेट्रान फुटबल प्रतियोगीता हुदै

प्रेम देवान विराटनगर २१ असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता आजबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पो�. . .


विराटनगरमा भोली देखी तेस्रो गंगाविसन राठी स्मृती फुटबल प्रतियोगीता हुदै

  विराटनगर २० असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता भोलिबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पोखरीयाक�. . .


मंसिरमा प्रथम धनकुटा गोल्डकप

धनकुटा १७ असोज । पारुहाङ सुम्निमा क्लव दाङसिङ धनकुटाले आगामी मंसिरमा प्रथम धनकुटा गोल्डकप आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष अजय सन्तोषी राईले प्रतियोगिताका लागि तयारी पनि थालिएको जानकारी दिए । अध्यक्ष राईका अनुसार प्रथम धनकुटा गोल्ड कपमा विभिन्न जिल्लाका १४ टिमको सहभागीता रहने छ । सो प्रतियोगि�. . .