नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (सोमबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो खेलमा आइतबार युएईलाई हराएको नेपालले चौथो खेलमा केन्यासँग खेल्न लागेको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बज. . .
एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले चौथो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । जोहनबर्गमा शनिबार राति भएको चौथो खेलमा दक्षिण अफ्रिकाले पाहुना टोली भारतलाई डकवर्थ लेविस (डिएल) पद्धतिको आधारमा ८ विकेटले पराजित गरेको हो । भारतले दिएको २९० रनको लक्ष्यसहित दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ्ग गरिर�. . .
धरान २८ माघ । २० औँ बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लब काठमाडौले हात पारेको छ । धरान फुटबल क्लब धरानको आयोजनामा सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले हात पारेको हो । फाइनल खेलमा पहिलो हाफको ईन्जुरी समयको छैठौं मिनेटमा थ्र�. . .
२६ माघ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानले नेपाललाई ६ विकेटले हराएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले ४ विकेट गुमाउँदै प्राप्त गर्यो । विजय टोलीका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे ।नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट ल. . .
माघ-२६ । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ ।आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिल. . .
काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल बिहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया प�. . .
सुनसरी, २४ माघ । संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डपको फाइनलमा प्रवेश गरेको छ । धरानमा बुधबार भएको सेमिफाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहा रारा गोल्डकप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो । अघिल्लो साता आहा रारा गोल्डकप जितेको. . .
धरान, २३ माघ । धरानमा जारी फुटवल प्रतियोगिताको आजको खेल सुदुरपश्चिम ११ र थ्रिस्टार क्लब बिच हुनेछ । आजको विजेताले दोस्रो सेमी फाइनल फाइनलमा दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ । सोमबार भएको वुढासुब्बा रेडबुल गोल्डकपको भएको खेलमा झापा ११ लाई २–० ले हराउँदै विभागिय टिम नेपाल पुलिस क्लब अन्�. . .
धरान, माघ २१ । आयोजक धरानलाई सडेन डेथमा हराउँदै भारतको दुर्गापुर स्टील २० औं बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलमा २–० ले अग्रता बनाएको भए पनि त्यसलाई जोगाउन नसक्दा धरान पराजित भयो । धरान�. . .
सुनसरी, २० माघ । शनिबारदेखि धरानमा सुरु २० औं बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबले विजयी शुरुवात गरेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे । जितसँगै संकटा प्रतियोगिताको से�. . .
कास्की, माघ २० । नेपाल पुलिस क्लबले १६ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयको १० औँ मिनेटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरेका हुन् । जितस. . .
विराटनगर, २० माघ । साहसिक खेलको रुपमा लिने गरिएको साईक्लिङलाई साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न धरानमा प्रदेश नम्बर १ स्तरिय धरान क्रसकन्ट्री साईकल प्रतियोगिता हुने भएको छ । माघ २७ गते हुने साईकल प्रतियोगितामा प्रदेश नम्बर १ का ४० जना साईक्लिस्टहरुले सहभागिता जनाउने आज पत्रकार सम्मेलन गरि आयोजकल. . .