बिराटनगर बैशाख १३ , नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती मोरङ्ग र नेपाली क्रिकेट समर्थक समाज झापा बिच मैत्रीपूर्ण एकदिवसीय खेल हुँने भएको छ । दुई टोलिबिच तीन खेलको सिरिज हुनेछ ।पहिलो खेल वैशाख १६ गते मोरङको मङ्लबारेको चाइनिज क्याम्पसकाे खेल मैदानमा हुनेछ भने अरुको मिति पहिलो खेलको समाप्�. . .
म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले म�. . .
बिराटनगर बैशाख ६ , धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङसले रुपन्देही च्यालेन्जर्स लाइ २९ रनले हराएको छ । जित संगै बिराटनगर धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । बिराटनगरका लागि आसिफ शेखले ३६ रन बनाएका थिए । . . .
खेलकुद विकासको लागी राज्यले विश्व विद्यालय गठन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पूर्वाञ्चल आईटियफ एसोसिएसनको छैठौं अधिवेशनको विराटनगरमा शनिबार उद्घाटन समारोहमा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । उद्घाटन सत्रमा बोल्दै युवा संघ नेपालका केन्द्रिय सचिब पर्शुराम बस्नेतल�. . .
धनगढी प्रिमियर लिग क्रिकेट डीपिएलमा आज दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्दैछन । उक्त खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा हुँदैछ । शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बिहानको खेल धनगढी टीम चौराह�. . .
बिबेक दाहाल बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी चौरह क्रिकेट क्लबलाइ २३ रनले हराएको छ । डिपिएलको पहिलो खेल खेलेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । बिराटनगरका लागि कप्तान शरद भेषावकरले ३२ बलमा ४६ रन बनाएका थि�. . .
बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी क्रिकेट क्लबसंग डिपिएलको पहिलो खेल खेल्ने भएको छ । शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस् ले नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको धनगढीको टिमसंग पहिलो खेल खेल्न ला. . .
आवर विराटनगर डट नेट विराटनगर, २७ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको उपाधि स्मृति बोर्डिङ स्कूलले जितेको छ । विराटनगरमा शनिबार साझ सम्पन्न प्रतियोगितामा अपर्ण बोर्डिङ स्कूललाई ४– ३ गोल अन्तरले पराजित गरी अपर्णले उपाधिमाथि कब्जा जमाएको हो । सुसाङ्ख्य नेपालको. . .
प्रबिन दाहाल धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आजदेखि सुरु हुँदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल �. . .
सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट एण्ड ह्याङ्ग आउटको खेलमैदानमा भइरहेको प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको फाईनल खेल अाज हुने भएकाे छ । फाइनल खेल अर्पण स्कुल र स्मृति स्कुल बिच अाज साँझ ५:३० बजे हुने भएको छ । चैत २६ गतेसम्म सुरू भएकाे प्रतियोगिताको उद�. . .
विश्व टेबल टेनिस दिवसकाे अवसरमा विराटनगरमा फरक क्षमता भएका खेलाडीहरू बिच टेबल टेनिस प्रतियाेगिता भएकाे छ । सबैका लागि टेनिक भन्ने नाराका साथमा अायाेजित उक्त टुर्नामेन्टकाे अायाेजना हिट एण्ड हैंग अाउटले गरेकाे हाे । राष्ट्रियस्तरका पारा टेबल टेनिस खेलाडीकाे उपस्थितिले प्रतियाेगितालाइ थप अाकर्षक . . .
विराटनगर, २३ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिता सुरु भएको छ । सुसाङ्ख्य नेपालको आयोजनामा विराटनगरमा रहेको हिट्स एण्ड ह्याङ्ग आउटको खेलमैदानमा प्रतियोगितामा बुधबारदेखी सुरु भएको हो । उद्घाटन खेलमा चार वटा स्कूल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतिय�. . .