विराटनगर साउन ३, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिबिए पढाइ हुने कलेजहरु विच भएको बिबिए क्रिकेट कपमा विराटनगरको महेन्द्र मोरङ्ग कलेजले जीत हसिल गरेको छ । देशभरका १२ वटा बिबिए कलेजहरु यस प्रतियोगितमा सहभगी भएका थिए । आज भएको फाइनल म्याचमा महेन्द्र मोरङ भर्सेज प्राइम कलेजको किर्तिपुरको मैदनमा सम्प. . .
नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोटमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा . . .
काठमाडौं । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसियन क्षेत्रको छनोटमा विजय सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले विजय सुरुवात गरेको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा सिंगापुरले दिएको ७४ रनको सामान्य �. . .
काठमाडौँ । नेपालका लागि जापानी राजदूत माससी ओगावाले रु २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई गरे। स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूताव�. . .
श्रीलंकाली क्रिकेट टिमका कप्तान एञ्जेलो म्याथुजले कप्तान पदबाट राजीनामा दिएका छन् । म्याथुजले मंगलबारबाट सबै फर्म्याटको क्रिकेट कप्तानबाट राजीनामा दिएका हुन् । यसै साता जिम्बाबेसँगको एक दिवसीय सिरिज गुमाएपछि म्याथुजको राजीनामा आएको हो । श्रीलंका भ्रमणमा रहेको जिम्बाबेले पाँच खेलको सिरिज ३ – २ ल�. . .
भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले मंगलबार राति भारतीय क्रिकेट टोली हेर्ने जिम्मेवारी शास्त्रीलाई दिएको हो । बिसिसिआईले भारतीय क्रिकेट एडभाइजरी कमिटी, सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मणको एक टोलीले ५५ बर्ष�. . .
काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेलको तयारीमा रहेको नेपाली यू–२३ टोलीले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशको यू–२३ टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशको टोलीलाई १ – ० ले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्ति मगरले नि�. . .
विमल घर्तीमगरको कप्तानीमा नेपालको यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाली युवा टोलीका प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलअघि २३ सदस्यीय टोली छनोट गरेका हुन्। एएफसी यु–२३ छनोट खेलको तयारी गरिरहेको नेपाल र बंगलादेशले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोम�. . .
काठमाडौं । दक्षिण कोरियामा भएको छुनछोन कोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सन्ध्या कुमारी सिंहले स्वर्ण पदक जितेकी छिन् । त्यस्तै नेपालकी अर्की खेलाडी निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् । छुनछोनमा बिहिबार भएको खेलमा जुनियरतर्फको कलर बेल्ट ५७ केजी मुनिको तौल समूहमा . . .
भारतको मध्य प्रदेश राज्यमा भारतीय टोलीले पाकिस्तानसँग च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ परेका छन् । प्रहरीले उनीहरुविरुद्ध देशद्रोहको मुद्दा लगाउने तयारी गरेको छ, जसको कानुनी कारबाही आजीवन कारावास हुन सक्छ । १९ देखि ३५ वर्ष उमेर समूहका मुस. . .
५ असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट भएका छन् । टोलीमा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ छन् । यस्तै अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, राजन ढकाल, प्रन�. . .
बिराटनगर असार ५ , एशियन क्लव क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछन । अल्टिमेट स्पोर्टस म्यानेजम्यान्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल किर्तीपुर क्रिकेट मैदानमा दिउसो दुई बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबई वारियर्स र नेपाल स्ट्रोम्स विच प्रतिस्पर्धा हुनेछ । नेपाल स्ट्रोम्सको कप्�. . .