ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा थ्री स्टारलाई उपाधि दिलाउन विमल घर्ती मगरले दुई गोल गरे । यस्तै अनन्त त. . .
कैलाली, २७ चैत । धनगढी प्रिमियर लिग अन्तर्गत आज फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहाबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा अपराजित एक्लो टिम काठमाडौं गोल्डेन्सले घरेलु टिमविरुद्ध जित निकालेमा फाइनलमा स्थान बनाउनेछ । यदि साविक विजेता चौराहा विजयी भएमा लगातार दोस्रो पटक उपाध�. . .
विराटनगर २६ चैत ।विराट गोल्डकपको फाईनल खेलमा थ्री स्टारको अग्रता कायमै, त्रिभुवन आर्मी शुन्य र थ्री स्टार तीन गोल गरेको छ । फ्लडलाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि विराटनगरको सहिद रंगशालामा सोमबार दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि �. . .
विराटनगर २५ चैत । प्रतिक्षित विराट गोल्डकप दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगितामा दर्शकको उपस्थिती र आकर्षण बढेको छ । विगतमा जस्तो दर्शकको खडेरी यस पटक गोल्डकप आयोजकले भोग्न परेन । गोल्डकप आयोजना गरिए पनि दर्शक उपस्थिती न्यून रहने विगत थियो । यस पटक फ्लडलाइट जडान गर्दै रात्रिकालीन समयमा प्रतियो. . .
भारतमा हिजाे शनिवारबाट सूरू भएकाे इन्डियन प्रिमियर लिग (अाइपिएल) काे दाेश्राे खेलकाे रूपमा अहिले माेहालीमा दिल्लि डेयरडेभिल्स र किंग्स इलेभेन पंजावकाे विच खेल सुरू हुन लागेकाे छ । तर दिल्लिकाे पहिलाे खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने परेका छैनन । गाैतम गम्भिरकाे कप्तानीमा खेलिरहेकाे देल्लीले बल. . .
विराटनगर २५ चैत । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधि . . .
विराटनगर , २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीच�. . .
विराटनगर २३ चैत । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० �. . .
विराटनगर , २२ चैत । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गएराती तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लब विरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उ. . .
धनगढी,चैत्र २१ । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ । विराटनगर किङसले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै जित दर्ता गरेको हो । रुपन्देहीले लगातार तेस्रो हार ब्यहोरेसंगै प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । धनगढीको संघीय इकाई प्रहरीको मैदानमा टस हारेर �. . .
कैलाली २१ चैत। धनगढी प्रिमियर लिगमा बुधबार दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् । डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर�. . .
विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा �. . .