खेलकुद

धवनको शतकमा भारतको शानदार जित

काठमाडौं । शिखर धवनले शतकीय पारी खेलेपछि पाहुना टोलि भारतले श्रीलंकाविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा जित हासिल गरेको छ । आइतबार राती डम्बुलामा धवन प्रेणित खेलमा भारतले घरेलु टोली श्रीलंकालाई ९ विकेटले पराजित गरेको हो । जितसँगै भारतले घरेलु  टोलिबिरुद्धको पाँच खेलको एक दिवसिय सिरिजमा १–० को अग्र. . .


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजय सुरुआत

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजय सुरुआत गरेको छ । आइतबार राति भएको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–० ले पराजित गर्दै विजय सुरुआत गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन सर्जियो रोबर्टोले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै बार्सि. . .


पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गयो

एजेन्सी । पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रि�. . .


‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने

काठमाडौं, भदौ १ । विगत तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको हो । पछिल्लोपटक २०७० सालमा मनाङ मस्र्याग्दी क्�. . .


मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड विजयी

क्लब मैत्रीपूर्ण फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले  नर्वेको क्लब भालेरीङगालाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा युनाइटेडले भालेरीङगालाई ३ – ० ले पराजित गरेको हो । ओस्लोमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मौरिनो फेल्लानी,  रोमेरो लुकाकू र स्कोट म्याकटोमिनेले समान एक एक गोल गरे । घरे. . .


सत्यनारायण स्कुल फाईनलमा

विराटनगर, १५ साउन कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइल खेलमा सत्यनारायण माविले सनसाइन बोर्डिङ स्कूललाई २–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरको छ । सत्यनारायणका सुवेन टुडु र समिर आचार्यले समान १–१ गोल गर्दै टिमलाई विजयी दिलाए । खेलको म्यान अफ द म्याच सनसाइनका अनिष क्षेत्री . . .


भारतको श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार जित

भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा शानदार जित निकालेको छ । पाहुना टोलि भारतले घरेलु टोलीलाई पहिलो टेष्टमा ३०४ रनको बिशाल रनले पराजित गरेको हो । गाल्ले क्रिकेट स्टेडियममा टेष्टको चौथो दिन शनिबार श्रीलंकालाई दोस्रो पारीमा २४५ रनमा अलआउट गरेपछि भारतले उच्च स्कोरको जित पाएको हो । भारतको य�. . .


सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन

विराटनगर, १५ श्रावण २०५५ सालमा स्थापना भएको सम्राट स्पोर्टिङ्ग क्बलको करिब २० लाखको लागतमा नव निर्मित दुई कोठे भवनको उद्घाटन हिजो गरियो। विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले गरे । �. . .


भलिवल खेललाई राज्यले वेवस्ता गर्यो

सरोज लम्साल विराटनगर १० साउन । विराटनगरमा कुनैबेला भलिबल खेल खेलाडीहरुको लागी प्रख्यात मानिन्थ्यो तर पछिल्लो समय आएर भलिवलको लोकप्रियता हराउदै गएको खेलाडी विज्ञहरुले गुनासो गरेका छन् । जिल्ला भलिवल संघ मोरङले आज विराटनगरमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् । भल. . .


नेपालद्वारा मलेसिया ५ विकेटले पराजित , सन्दिपले लिए एक्लै ७ विकेट

सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो जित निकालेको हो  । बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले मात्र २२. . .


भारतलाई पराजित गर्दै इंग्ल्यान्डले आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्यो

भारतलाई पराजित गर्दै इंग्ल्यान्डले आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।लर्ड्समा आइतबार राती भएको फाइनलमा भारतलाई ९ रनको रोमान्चक जित निकाल्दै इंग्ल्यान्डले उपाधि जितेको हो । होम अफ क्रिकेटको रुपमा रहेको लर्ड्स मैदानमा इंग्ल्यान्डले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारत ४८ ओभर �. . .


बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २ – १ को गोल अन्तरले पराजित

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई पराजित गरेको छ । अमेरिकाको न्यु जर्सीमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले युभेन्टसमाथि २ – १ को जित निकालेको हो । न्यु जर्सी्स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन दुवै गोल �. . .