विशेष

सुनसरीमा खुल्यो मकैबाट छ प्रकारका उत्पादन दिने उद्योग

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा कृषि उत्पादनमा आधारित मझौला उद्योग सञ्चालनमा आएको छ । यो उद्योगबाट मकैका छ प्रकारका उत्पादनहरु एकै पटक गर्न सकिन्छ । सुनसरीको इटहरी नगरपालिकाका युवा उद्यमी गौरवजङ्ग राणाले १० करोड लगानीमा लालीगुराँस एग्रो इन्डस्ट्रिजको स्थापना र सञ्चालन गरेका हुन् । बिहीबार. . .


वीपीमा तीनजनाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररतः अवस्थामा रहेका तीनजना कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज–१ निवासी २३ वर्षीया किशोरी र ६५ वर्षीय पुरुष तथा मोरङको ५९ वर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानका सह–प्रवक्ता ड. . .


होम आईसोलेनमा बसेका संक्रमितको घर–घरमा नि:शुल्क अक्सिजन

विराटनगर । कोरोना कहरको बेला घरमै बसेका कोरोना संक्रमितको लागि नेपाली काँग्रेस विराटनगरका कार्यवहाक नगरसभापति अरुण न्यौपानेको नेतृत्वमा घर–घरमा अक्सिजन उपलब्ध गराउँदै आएका छन् । विराटनगरमा पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमितको लागि बेड नपाईरहेको अवस्थामा नगरका कार्यवहाक सभापति न्यौपाने�. . .


नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह राष्ट्रपतिद्धारा नरवणेलाई प्रदान गर्दै

काठमान्डौ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्दैछन् । अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई चिन्ह प्रदान गर्नेछिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्र�. . .


भारतीय पत्रकार अर्नब गोस्वामी १४ दिन न्यायीक हिरासतमा

मुम्बई । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निव. . .


१४ दिनपछि संक्रमितलाई स्वतःडिस्चार्ज

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण भएको दुईसाता पछि स्वत:डिस्चार्ज दिइने भएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन अनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो । सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका �. . .


प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ मह�. . .


कोरोना संक्रमितद्वारा होम आईसोलेशनमै आत्माहत्या

झापा । कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनपछि झापा दमक–५ निवासी एक युवतीले आत्महत्या गरेकी छन् । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी २२ वर्षीइा दीक्षा लिम्बुले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेकी हुन् । उनलाई सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्�. . .


शान्ति खल्बल्याउने षड्यन्त्र : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय शासन व्यवस्थालाई असफल बनाउँदै शान्ति खल्बल्याउने षड्यन्त्र सुरु भएको दावी गर्नु भएको छ । नेपाल स्काउट प्रदेश १ तदर्थ समितिको बुधबार विराटनगरस्थित बिग होटलमा आयोजित सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले नेपालाई अस्थिर बनाउने षड्यन्त्र भईरह. . .


नोबेलमा थप दुईजनाको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या �. . .


डिआईजी कार्कीको निर्देशनपछि सीमा क्षेत्रमा प्रहरी सक्रियता बढ्यो

विराटनगर । गत कार्तिक १६ गते प्रदेश १ का प्रहरी नायव उपरीक्षक (डिआईजी) इश्वरबाबु कार्कीले झापा र मोरङको सीमावर्ती प्रहरी यूनिटका प्रमुख तथा सहायकलाई भेला गरेर कडा निर्देशन दिए । चेतावनीसहितको निर्देशनमा डिआईजी कार्कीले कुनै पनि अवस्थामा अवैध चोरी निकासीको काम बन्द हुनुपर्ने सीमावर्ती क्षेत्रका प्र. . .


मकैबाट मदिरा उत्पादन गर्न थाले उद्योगी

विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्। मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको. . .