विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल — भारत स्थित सीमावर्ती एरीयाको अनुगमन तथा निरीक्षण गरेका छन् । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी . . .
विराटनगर । सस्थागत विद्यालय तथा ऋण सहकारी सस्था एसविएससीको १५ औँ साधारणसभाको अवसरमा एसईईमा ४ जीपीए अंक ल्याउने मोरङका ६ जना विद्यार्थीलाई सम्मान गरेको छ । सस्थाले शुक्रबार विराटनगरमा आफ्नो १५ औ साधारणसभाको अवसरमा सदस्य विद्यालयका ४ जीपीए ल्याउने छात्र तथा छात्रालाई प्रमाणपत्र र नगद सहित सम्मान �. . .
विराटनगर । रहस्यमय दुई अपराधका घटना अनुसन्धान गर्ने तीनजना प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको सर्वोत्कृष्ट सम्मान दिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र क�. . .
विराटनगर । चिसो बढ्दै छ । चिसो बढ्दै जाँदा वायु प्रदुषण समेत बढ्छ । त्यसले मानव स्वास्थ्यमा पार्ने असर गम्भीर हुनसक्छ । तर, पछिल्लो २४ घण्टामा विराटनगरको वायु प्रदुषण कस्तो छ भनेर विराटनगरवासीले हेर्ने सुविधा भने छैन । वातावरण विभागले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा वायु गुणस्तर मापन क�. . .
विराटनगर पुष ४ , विराटनगरको व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभा समानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। संविधानसभा सदस्यसमेत रहेकी गोल्छा मधेशी कोटाबाट प्रारम्भिक सूचीमा समेटिएकी हुन्�. . .
प्रेम देवान विराटनगर । मोरङ उद्योग व्यापार संघले आगामी पुस ९ गतेदेखि विराटनगरमा आयोजना गर्न लागेको ‘विराट ट्रेड एक्स्पो २०८२’ को तयारी यतिबेला धमाधम भईरहेको छ । विराटनगर महानगरपालिका १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको खाली मैदानमा यही पुस ९ गतेदेखी १९ गतेसम्म मेला आयोजना हुने भएको हो । मो�. . .
विराटनगर । एमालेमा अनवरत सक्रिय छन्, गुरु बराल । उनी लामो समयदेखि आफ्नो जीवन सक्रियतापूर्वक एमालेमा दिइरहेका छन् । मोरङका बराललाई कुनैबेला जिल्लाको संगठकको पर्याय मानिन्थ्यो । त्याग, निष्ठा र इमानदार नेता मानिन्छन् । उनका कुरा लामो हुने गरेपनि त्यसको महत्व भने सकारात्मक नै हुने गर्दछन् । सायद उनलाई �. . .
विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मोरङ जिल्लामा भएको अधिवेशनमा पराजित भएकी थिईन् । तर एमालेको केन्द्रीय महाधिवेशनमा भने विजयी भएकी छिन् । नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा पराजित भएकी जिल्ला तहको नेतृत्वमा पराजित भएको केही महिनामै उनी एमालेको केन्द्रीय सदस्यम�. . .
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी भएका छन् । काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे । ओली नवौँ मह�. . .
विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा भएको छैन । ओली लगातार तेस्रो पटक अध्यक्षमा नि. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरी सहायक निरिक्षक मगरले विराट टिचिङ अस्पतालका सेक्युरिटी गार्डलाई हातपात गरेपछि त्यहि खटिएका प्रहरीले रोक्न खोजेका थिए । तर, सुरक्षामा खटिएका प्रहरीमाथि समेत हातपात गरेपछि इलका प. . .
विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओल. . .