विराटनगर । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विराटनगरमा ‘Biratnagar Music Festival’ को पाँचौँ संस्करण आयोजना हुने भएको छ। Live Entertainment ले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी कातिक २० शुक्रबार विराटनगर मेनरोड स्थित जैन भवनको खुला मैदानमा सांगीतिक कार्यक्रम हुन लागेको जनाएको छ । कार्यक्रमका व्यावस्थापक एवम् �. . .
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दसैँ सुरु भएको होे । आज पूजास्थल तथा दसैँ घरहरूमा ब्रह्मच�. . .
विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान, प्रदेशको अधिकार बाँडफाँट, वित्तीय स्रोतको उपयोग तथा असल अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी २७ र २८ असोजमा हुने सम्म�. . .
सोनु साह विराटनगर । नेपालीहरूको महान् पर्व बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा विराटनगरको ऐतिहासिक काली मन्दिरमा १५० केजी जौको जमरा राखिएको छ। घटस्थापनासँगै विराटनगरका प्रमुख मन्दिर तथा नवदुर्गाको पूजा हुने विभिन्न स्थायी र अस्थायी पूजास्थलमा जमरा राखेर पूजा आरम्भ गरिएको छ। विराटनगरका वडा �. . .
विराटनगर, असोज २५ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ । बाढीले घर तथा टहराहरूमा समेत क्षति पुर्याएको छ भने दर्जनौँ घर जोखिममा परेका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको बाढी�. . .
गृहमन्त्री सुधन गुरुङले गोरखाको चुमनुब्री गाउँपालिकामा पहिरो गएर बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन् । आइतबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्. . .
नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक. . .
बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् । बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् । नदी थुनिने र खुल्ने भइरहेको छ । यो समाचार तयार पर्दासम्म फेरि नदी थुनिइरहेको �. . .
विराटनगर असोज २४ , नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा निकै फराकिलो मतान्तरले विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । सभापति पदका अर्का उम्�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचाबाट प्रहरीले २४ जना कोरियन नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय पठाउने तयारी गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा–७ मालती मार्गबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार पर्यटक भिषामा आएका उनीहरु धार्मिक क�. . .
विराटनगर । भारतले लगाएको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको उद्योगीहरूले गुनासो गरेका छन् । भारतको यो प्रावधानले नेपालका उद्योग मात्रै नभई किसान समेत मारमा परेका छन् । शुल्कका कारण उद्योगहरू गम्भीर सङ्कटमा परेको र समयमै समस्या समाधान नभए नेपा�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बिजया दशमी, दिपावली लगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्सोउल्लास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र. . .