विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। प्रह. . .
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रीएक�. . .
काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फाल�. . .
विराटनगर । विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयन, संविधानप्रदत्त प्रदेश अधिकारको पूर्ण प्रयोग र सन्तुलित विकासका लागि साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। विराटनगरस्थित विग होटलमा सम्पन्न सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशका अधिकार कार्यान्वय�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई फरक स्थानबाट प्रहरीले ५७ किलो लागूऔषध गाँजा र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २७ गते राति इलाका प्रहरी कार्यालय देवानगञ्ज. . .
प्रेम देवान विराटनगर । कोशी प्रदेशको पहिचान र मौलिकता झल्काउने उपहारसहित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी अन्य प्रदेशका मुख्यमन्त्रीलाई मायाको चिनो प्रदान गरेका छन्। विराटनगरस्थित विग होटलमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्म�. . .
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्या�. . .
काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्य�. . .
विराटनगर । कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाबाट असोज २४ गते पारित विधेयकलाई प्रदेशका विभिन्न राजनीतिक दलले ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। विधेयक पारित भएपछि कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल�. . .
सोनु साह विराटनगर । देशभर दसैँको रौनक छाइरहेका बेला कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ। संघीयता कार्यान्वयन, प्रदेशको अधिकार बाँडफाँट र प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय सम्मेलनको मुख्य एजेन्डा बनेको छ। सम्मेलनको उद्घ. . .
सोनु साह विराटनगर । नेपालीहरूको महान् चाड बडादशैं सुरु भएसँगै बजारमा चहलपहल बढ्ने र व्यापार व्यवसायले गति लिने अपेक्षा गरिन्छ। विशेषगरी दशैं र तिहारको समयमा लत्ताकपडा, शृङ्गार सामग्री, जुत्ता–चप्पल, किराना, पूजापाठका सामग्री तथा फलफूलको कारोबार बढ्ने गर्छ। तर, यस वर्ष दशैंको समयमा पनि विराटनगरका व्. . .
काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नेपालीहरूको महान् चाड बडादशैं कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ । नवरात्रभर घर तथा दशैंघरमा दुर्गा सप्तश. . .