विशेष

मोरङमा बढ्दो स्वयंघात, घरदेखि विद्यालयसम्म सकारात्मक सन्देश दिनुपर्ने प्रहरीको भनाई

इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्ला, कोशी प्रदेशमै आफूलाई आफैंमाथि घात गर्ने व्यक्तिको संख्या सबैभन्दा धेरै छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हरेक वर्ष तीन सयभन्दा बढी व्यक्तिले गलत तरिकाले मृत्युवरण गरिरहेका छन् । जुन आँकडा निकै गम्भीर र चिन्ताजनक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहर�. . .


एमाले र प्रधानमन्त्री ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा हुनुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा रहेको बताएका छन् । बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधे�. . .


नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै  शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् । बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्. . .


विराटनगरसहित ७५ देशमा एकसाथ ‘वल्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’

विराटनगर । तेरापन्थ युवक परिषदले विश्वका ७५ देशमा एकसाथ गर्ने रक्तदान कार्यक्रम अन्तर्गत विराटनगरमा समेत तयारी तिव्र पारिएको छ । एकसाथ विश्वका ७५ देशमा हुने भएकोले यसलाई ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’ भनिन्छ ।  तेरापन्थ युवक परिषद विराटनगरले यही असोज १ गते ‘हाम्रो रक्त, हाम्रो लागि’ भन�. . .


विराटनगरमा राधाकृष्ण सवार हुने, नयाँ रथ तयार

विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक आगामी भदौ १ गते पर्दछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनिरहेको छ । निर्माणाधीन नयाँ रथको काम ९० प्रतिशत सकिएको जानकारी दिइएको छ । साउन २५ गतेसम्म रथ निर्माणको काम सम्पन्न हु�. . .


रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने : ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् । भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे �. . .


बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनैपनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्व�. . .


मोरङको कटहरी स्थित हुलाकी सडक खण्डमा धान रोपेर प्रदर्शन

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकको हुलाकी सडक खण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय बासिन्दाले सडक सुधारको माग गर्दै अनौठो तरिकाले विरोध जनाएका छन् । बिहीबार बिहान सो क्षेत्रमा स्थानीय महिलाहरुले सडककै बीचमा धान रोपेर विरोध प्रदर्शन गरेका हुन् । बर्षेनी वर्षातको समयमा हि�. . .


भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको ‘दायरामा’

काठमाडौं । सरकारले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको मानव अधिकार संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, सीप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा फर्किएर आएका श्रमिकहरूको आर्थिक सामाजिक पुनःएकीकरणमा जोड दिने मूल उद्देश्य राखेर नयाँ राष्ट्रिय श्रम आप्रवासन नीति २०८२. . .


२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण

काठमाडौं । २९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्यांक अनुसार सूदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो । रोगका कारण सबैभन्दा बढी कोशी प्र�. . .


सर्वोच्चको फैसला कार्यान्वयन नगरेको गुनासो, राहुल बरूवालको भूमि विवाद अझै अधुरो

इन्दु कुमारी साह विराटनगर । विराटनगर–२ का राहुलसिंह बरूवालले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा ढिलाइ भएको गुनासो गरेका छन् । उनका अनुसार वर्षौंदेखि लडिएको फाँटवारी छानबिनसम्बन्धी मुद्दामा फैसला आइसके पनि भूमिसुधार तथा मालपोत कार्यालय, ईनरुवा सुनसरीले हालसम्म त्यसलाई लागू नगरेको हो । क. . .


कानेपोखरी गाउँपालिकाको केन्द्र भौंसाबारीमा सार्ने बाटो खुल्यो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र ६ नम्बर वडाको रमाइलोबाट नम्बर वडाको भौंसाबारी सार्ने बाटो खुलेको छ । साविक रमाइलोमा रहेको केन्द्र सार्ने निर्णयमा विवाद उत्पन्न भएको थियो । प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विवाद सर्वोच्च अदालतबाट टुङ्गिएको हो । कानेपोखरी गाउँपाल�. . .