सोनु साह विराटनगर । विराटनगर महानगरपालिका लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारण यात्रुसमेत असुरक्षित महसुस गर्न थालेका छन्। पहिले अधिकांश चोरीका घटना रातिको समयमा हुने गरे पनि अहिल. . .
विराटनगर । पठन संस्कृतिको विकास तथा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार पुस्तक हस्तान्तरण कार्यक्रम” अन्तर्गत विराटनगर १ मा रहेको त्रिवेणी वाचनालयलाई २ पुस्तक हस्तान्त्रण गरिएको छ । शनिबार एक कार्यक्रम विच पुस्तकालयलाई विभिन्न स्रष्टा तथा लेखकहरूद्वारा. . .
विराटनगर । राष्ट्रिय उर्जाशिल पार्टी नेपालका दुइजना केन्द्रिय सदस्य नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार विराटनगर बडा नम्बर १५ ले आयोजना गरेको विशेष कार्यक्रममा अनिल खतिवडा र धर्मेन्द्र ऋषिदेवसहित विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा प्रवेश गरेका हुन् । विराटनगरका वडा १५,१६, १७ र १८ वडा त. . .
रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्र. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर साराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्प. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संघसंस्थाले आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्न सुझाव पेश गरेकाछन् । नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव दिदैं उद्योगी–व्यवसायीका संस्थाले कर्जा पैवाह, उद्योगमैत्री नीति �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .
विराटनगर । विराटनगर महानगरपालिका–८ को हाम्रो चोक क्षेत्रका स्थानीयवासीले लामो समयदेखि खानेपानी आपूर्तिमा समस्या भइरहेको भन्दै नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरमा लिखित गुनासो दर्ता गरेका छन्। स्थानीय बलबहादुर घिमिरेसहितका उपभोक्ताले असार ३ गते संस्थानमा बुझाएको निवेदनमा एक महिना�. . .
विराटनगर । स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (DPS), विराटनगरको समन्वयमा विराटनगरमा ३ दिने कोशी मोडल युनाइटेड नेशन्स ( KMUN) ) २६ सुरु भएको छ । विराटनगर ५ मा रहेको दिल्ली पब्लिक स्कुलको सभाहलमा शुक्रबारबाट सुरु भएको कार्यक्रम आगामी असार ७ गतेसम्म सम्मा जारी रहने छ । कार्यक्रमको उद्घाटन विरा�. . .
विराटनगर । नेपाली काँग्रेस निकट तरुण दल कोशी प्रदेशका नेता बिमल भट्टराई खोज्दै मन्त्री क्वाटरमा प्रहरी पुगेपछि आलोचना भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राती प्रहरी टोली पुगेको थियो । मन्त्री क्वाटरमा भट्राई लुटेको सू�. . .
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेको भन्ने समाचारप्रति जिल्ला प्रहरी कार्यालय मोरङले ध्यानाकर्षण जनाएको छ। मोरङ प्रहरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेको र नगरेको सम�. . .
विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट नजिक लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो। ‘लागूऔषध द�. . .