विशेष

गणतन्त्रपछि भाग्यमानी मधेश : पहिलो राष्ट्रपतिदेखि, उपसभामुख रुबिसम्म

सोनु कु. साह विराटनगर । नेपालमा गणतन्त्र स्थापनापछिको राजनीति बहुआयामिक र विविधतायुक्त छ । विशेषगरी मधेश प्रदेशले देशको राजनीतिक दिशा निर्धारणमा सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मधेश सदियौंदेखि नेपालको राजनीतिमा अग्रस्थानमा रहँदै आएको क्षेत्र हो। २०१५ सालको पहिलो आमनिर्वाचन होस् वा २०८२ को �. . .


१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाएका हुन् ।. . .


सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सन् २००६ पछि उच्च सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ । संस्थाले यसलाई पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने दिशामा महत्व. . .


विद्यालय र विश्वविद्यालयमा संगठन खारेजप्रति आ–आफ्नै तर्कगर्छन विद्यार्थी

स्वस्तिका भट्टराई विराटनगर । विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठनको संचरना हटाउने सरकारको निर्णयप्रति विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले आलोचना गर्दै आएका छन् । सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी बुँदा नं. ८६ मा विद्यालय विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी . . .


कोशीमा लगिएका बिरामीलाई विराट निदान हस्पिटल पठाइयो, पैसा बुझाउन नसक्दा घरजान रोकियो

विराटनगर । विष सेवन गरेपछि उपचारका लागि सिन्धुलीबाट विराटनगर ४ स्थित विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरमा भर्ना भएका १७ वर्षीय शिव सदा सामान्य भएका छन् । चैत २७ गतेदेखि उनी उदयपुरको कटारी अस्पताल, त्यहाँबाट कोसी अस्पताल हुँदै २८ गते विराट निदानमा पु¥याइएका थिए । तर, उपचारपछि घर फर्कनलाई अस्पतालाई �. . .


विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराटनगर । घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो । पहिलो पटक विराट गो�. . .


सातवर्षदेखि धारामा पानी छैन, महिनैपिच्छे बिल बुझाउँछन् विराटनगरको सरोचियाटोलवासी

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–६, सरोचियाटोलका करिब १० घरपरिवार विगत ७ वर्षदेखि खानेपानी सेवाबाट वञ्चित छन् । २०७६ सालमा फैलिएको कोरोना महामारीका बेला बन्द भएको धारा हालसम्म सञ्चालनमा नआएको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार पानी नआए पनि महिनैपिच्छे खानेपानीको बिल भने आउँछ । स्थानी�. . .


दशगजा खाली गर्न दुई देशका सुरक्षा अधिकारीबीच समन्वय

विराटनगर । मोरङमा नेपाल–भारत दशगजा क्षेत्रमा निर्माण भएका भौतिक संरचना हटाउने विषयमा दुवै देशका स्थानीय अधिकारीहरुबीच सहमति भएको दावी गरिएको छ । अन्तराष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण र प्रयोग गर्न पाइदैन । स्थानीय प्रशासनले सीमा क्षेत्रमा दैनिक गरिरहेको अनुगमन र �. . .


अवैध निकासी गर्न नसकेपछि विराटनगरका व्यापारीलाई स्याउ व्यवस्थापन गर्नै हम्बे

विराटनगर । विराटनगरमा स्याउको कारोबार गर्ने व्यापारीलाई अहिले व्यवस्थापन गर्ने चुनौनी थपिदो छ । चीनबाट स्याउ आयात गरेर भारतमा अवैध निकासी गर्दै आएका पूर्वका व्यापारीमाथि स्थानीय प्रशासनको सीमा कडाईले ढाड सेकिने स्थिति सिर्जना भएको हो । नेपालमा खपत हुने भन्दा बढी आयात गरेर खुल्ला सीमानाकाबाट भार. . .


विराटनगरमा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै युवाले टाँस्न थाले पोस्टर

विराटनगर । विराटनगरका विभिन्न गल्ली तथा सार्वजनिक स्थानहरूमा जथाभावी फोहर फालिने समस्या बढ्दै गएपछि स्थानीय युवाहरूले सचेतनामूलक अभियान सुरु गरेका छन्। युवाहरूले ठाउँ–ठाउँमा पोस्टर टाँस्दै फोहर नफाल्न सर्वसाधारणलाई आग्रह गरेका हुन्। साथै युवाहरुको समुहले सरसफाई समेत गरेका थिए । विराटनगर वडा �. . .


धनकुटामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी,एक जना पक्राउ

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका हुन्। महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प�. . .


झापामा नवजात शिशुको शव फेला

झापा। झापाको शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा) शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि ब�. . .