विशेष

डिएनए परीक्षणबाट सन्तान सावित हुँदा पनि घरपरिवारबाट हिंसा

इन्दु कुमारी साह विराटनगर । सुत्केरी अवस्थामा श्रीमानको साथ नपाएकी २६ वर्षीया एक महिला, जसको बच्चाको न्वारानमा समेत श्रीमान उपस्थित भएनन्। अझ अपमान उनले सहनुपर्‍यो । श्रीमानले बच्चा आफ्नै नभएको भन्दै अस्वीकार गरे। अन्ततः सत्य साबित गर्न उनलाई डीएनए परीक्षण गराउनुपर्ने बाध्यता आयो। परीक्षणपछि बच्�. . .


मेटाले माग्यो सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ता गर्न आवश्यक काजजातको सूची

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।   मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुल�. . .


दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणको आईएसपीलाई पत्र

काठमाडौं । देशभित्र सामाजिक सञ्जाललाई बन्द गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो । मन्त्रा�. . .


सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रति पत्रकार महासंघको गम्भिर असहमति

विराटनगर । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको छ । ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार �. . .


मोहम्मद डेमा भोली विराटनगरमा सार्वजनिक विदा

विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा विराटनगर महानगरपालिकाले भोली शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै मुस्लिम समुदायले उल्लासपूर्वक मनाउने यस अवसरमा धार्मिक र सांस्कृतिक एकताको सम्मान गर्दै विदा घोषणा गरिएको ज. . .


सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

विराटनगर । सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको म�. . .


नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। दर्ज्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्राल�. . .


झुम्का कारागारका चारसय कैदीबन्दीलाई भाइरल ज्वरो, तीनजनाको मृत्यु

विराटनगर । झुम्का कारागार, सुनसरीमा भाइरल ज्वरोको प्रकोपले पछिल्लो चार दिनमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप फैलिएसँगै बुधबार, आइतबार र सोमबार एक–एक जनाको मृत्यु भएको हो । निमित्त जेलर राम निरौलाका मृत्यु हुनेमा स्वासप्रश्वाससँग समस्या र उच्च ज्वरो देखिएको थियो । बुधबार बे�. . .


प्रिमियर वायर्सलाई भारतीय मानक ब्यूरो को गुणस्तर चिन्ह

विराटनगर । प्रिमियर वायर्सले भारतीय मानक ब्यूरो(बीआईएस)बाट गुणस्तर चिन्ह प्राप्त गरेको छ। सारडा समूहद्वारा सञ्चालित मोरङको बुढीगंगा गाउँपालिकामा रहेको उद्योगमा उत्पादन हुने प्रिमियर वायर्सले ब्यूरोबाट गुणस्तर चिन्ह प्राप्त गरेको हो। ब्यूरोले अगस्त २९ तारिखमा प्रिमियर वायर्सलाई पत्र लेख्दै कम�. . .


नवनियुक्त ३२ औँ आईजीपी खापुङलाई दज्र्यानी चिन्ह प्रदान

विराटनगर । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज विहान आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा निय. . .


एनपीएलको ट्रफी टुर विराटनगरबाट सुरु हुने, शनिबार विराटनगरमा कार्यक्रम

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ।क्यान र विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशमा आगामी भदौ २१ देखि २३ गतेसम्म ट्रफी टुर कार्यक्रम हुने भएको हो। कार्यक्रमअन्तर्गत कोशी प्रदेशका विभिन्न शहरमा एनपीएलको ट्रफी प्र. . .


‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र स�. . .