काठमाडौँ । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभ�. . .
विराटनगर । कोशी प्रदेशकै अपमान हुने गरी एन्फा महिला लिग २०८१ को सुपर लिगमा आर्थिक संकट देखाउँदै सहभागी नहुने निर्णय गरेको छ । कोशी प्रदेश फुटबल संघको टिम आर्थिक संकटकै कारण मंसिर २९ गतेदेखि पुस २७ सम्म हुने सुपर लिगमा सहभागी नहुने भएको हो । एन्फा महिला लिग २०८१ को सुपर लिग चितवनमा आयोजना हुँदैन । छनौट च�. . .
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । यसअघि कर्णालीले दुई खेलमा हार ब्यहोरेको थियो । चितवन राइनोजले कर्णाली याक्सलाई जितका लागि एक सय ३१ र�. . .
टीकाराम सुनार/रासस काठमाडौँ । देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उहाँका लागि अन्तिम गन्तव्य बन्यो । अनि सुरु भयो उमेरले १४ नकट्दै सपना पछ्याउने यात्रा । “हो, जीन्दगी रङ्गहीन नै थियो, बुबाले अर्को बिहे गरेर हाम�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ। चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो। त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए। कर्णालीका विपिन शर्मा�. . .
काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको छ �. . .
काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो. . .
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरि दिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी य�. . .
विराटनगर । संगठित रुपमा ठगी गर्ने गिरोहका छ जना पक्राउ गरेर मोरङमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरु विरुद्ध सुनसरी, झापासहितका जिल्लामा पीडितका उजुरी पर्न थालेका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुले भारत तथा नेपालका धेरै स्थानमा नक्कली सुन झुक्याएर बिक्री गर्ने धन्दा २१ वर्षदेखि चलाएको खुलाए�. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात. . .
विराटनगर । नेपाली संगीत बीसको दशकमा नारायणगोपाल पेरीफेरीमा झुमिरहन्थ्यो । नेपाली सुगम संगीतका लागि यहि दशक स्वर्णिम युगमा प्रवेश गरेको थियो । कलावधीले चिनिएको बीसको दशक नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत/संगीत पस्किरहन्थे । किनकी यहाँ लोकप्रिय शैलीमा आधुनिक गीतले आकर. . .
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो । पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमल�. . .