विशेष

आठौं संस्करणको विराट एक्स्पो -२०२५ सुरु

विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो -२०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो आज(शनिबार)देखि सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे। एक्स्पोको उद्घाटन गर्दै �. . .


‘कोशी विचार उत्सव–२०२५’ विराटनगरमा हुने

विराटनगर । विणा फाउण्डेशनले विराटनगरमा ‘कोशी विचार उत्सव–२०२५’ आयोजना गर्ने भएको छ । फाउण्डेशनद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन १५ देखि १७ गतेसम्म कोशी विचार उत्सव आयोजना हुने जानकारी दिइएको हो । उक्त उत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको ऐतिहासि�. . .


झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । “यस वर्ष ५० हजार क्विन्टल ध�. . .


दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

सिबी अधिकारी/रासस काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो । . . .


विराटनगरको एभरेष्ट स्कुल सरकारी मूल्यांकनमा उत्कृष्ट विद्यालय,उत्कृष्ट शिक्षालयमा को को परे ?

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ । जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएक. . .


खानेपानी मन्त्री भन्छन् : हर्क साम्पाङले मिडिया स्टनबाजी मात्र गर्नुभयो

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपान�. . .


गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्लाह । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताउन�. . .


जमिन प्लटिङ भए–अन्न बिनाका कोठी र भकारी लोप

विराटनगर । तराईमधेशमा धान लगायतका अन्नबाली भण्डारणका लागि बनाउने गरिएको पारम्परिक कोठी र भकारी लोप हुँदै गएको छ । अचेल भित्री ग्रामीण बस्तीहरुमा फाट्टफुट्ट मात्र कोठी र भकारी देखिन्छ । प्लास्टिक र फलामका सामाग्रिहरुको प्रयोग बढेपछि कोठी र भखारी बनाउने चलन लोप हुँदै गएको हो । केहि दशक अघिसम्म तराईम. . .


विराटनगरको अधिकांश रात्रीकालीन व्यवसाय मापदण्ड विपरीत सञ्चालन

विराटनगर । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, �. . .


ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदे�. . .


मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान. . .


दिनभरी कागज र रङको जीवन चित्र उतार्ने लक्ष्मी

इन्दु साह विराटनगर । दिनभरी कागज र रङ्गसंग खेलेर बस्छिन् उनी । उनको उमेर साना बालबालिका झैं पनि छैन। तर उनले जीवन चित्र बनाएर बिताईरहेकी छिन् । बसपार्क दक्षिण कोशी राजमार्गको पूर्वतर्फ झाप वा मौर बनाएर बस्ने लक्ष्मी मालीका दिन यसरी नै गुज्रने गरेको हो । ‘म मालि हुँ है, मालिक होईन’ लक्ष्मीले आफ्नो परिच. . .