विशेष

पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

गण्डकी । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्म. . .


साना मझौला व्यवसायलाई सहयोग गर्न बिडिएस सम्झौता

विराटनगर । साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रर्वद्धनमा सहयोग पुयाउने उद्देश्यले ‘व्यवसाय विकास सेवा’ (बिडिएस) सँग सम्बन्धि दुईवटा सम्झौता गरिएको छ । नेपाल उद्योगवाणिज्य महासंघ कोशी प्रदेशले दुईवटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबै खाले व्यवसाय प्रवद्र्धनका लागि (बिडिएस)–सम्बन्धी सम्�. . .


भारतको उत्तरप्रदेशबाट विराटनगरमा बदाम व्यापार गर्न आउँछन् आलम

इन्दु साह विराटनगर । विराटनगर ३ स्थित नेता चौकमा एक भारतीय नागरिकले दैनिक बदामको व्यापार गरेर जीविकोपार्जन गरिरहेका छन्। ३१ वर्षीय मोहम्मद आलम उत्तर प्रदेशबाट आएर यहाँ व्यापार गर्दै आएका हुन्। आलमले दैनिक बिहान ९ बजेदेखि राति ८ बजेसम्म आफ्नो व्यवसाय सञ्चालन गर्छन्। उनले राजस्थानबाट कच्चा बदाम ल्�. . .


बिरामीको स्वास्थ्य ख्यालै बिना कोशी अस्पताल परिसरमै जलाइन्छ फोहोर

इन्दु साह विराटनगर । विराटनगरको कोशी अस्पताल परिसरभित्रै फोहोर जलाउने गरिएको पाइएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कागजपत्र र प्लाष्टिकजन्य फोहोर खुल्ला रूपमा जलाउने गरिएको हो। जसले बिरामी र कुरुवाको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । प्रसुति विभाग अगाडी अस्पताल प्रशासनले नै �. . .


१३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

काठमाडौं । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारत निर्यात गरिएको जनाएको हो । साउन, भदौ, असोज, कात्तिक र म�. . .


झापामा चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद. . .


एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

टीका खतिवडा/रासस मङ्गलबारे (इलाम) । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान ग�. . .


देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली यु�. . .


पहिलो संस्करणको एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्र�. . .


एनपीएलमा दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् । नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभ�. . .


पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको . . .


पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे/रासस काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्�. . .