इन्दु साह विराटनगर । ट्राफिक चौकमा दुई वर्ष अगाडी पुराना कपडा संकलन गरेर वितरण गर्ने गरि ‘क्लोथ बैंक’ राखिएको थियो । जहाँ पुराना कपडा संकलन गरेर राखिन्थ्यो । अतिविपन्न र असाहय नागरिकले आफूलाई आवश्यक परेको खण्डमा त्यसलाई प्रयोगमा ल्याउन सक्थे । यो राम्रो अभियानले भने निरन्तरता पाउन सकेन । जसको असर नय�. . .
विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पसको प्रयोगशाला भित्र पसेर चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, विराटनगर का १४ बस्ने बर्ष २२ को प्रमोद मण्डल र ऐ.ऐ. बस्ने बर्ष १८ को दिपक पासवानलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मंसिर २७ ग. . .
विराटनगर । विराटनगरको बजारमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्दै हिडेको भेटाएपछि एक व्यापारीलाई महानगरले १० हजार जरिवाना तिराएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने असोकलाल श्रीवास्तावले साईकलमा राखेर विराटनगरको बजार क्षेत्रमा विक्री वितरण गर्दै हिडेको महानगरको टोलीले भेट�. . .
विराटनगर । कुकुरले खसी बाख्राको शिकार गरेपछि विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरु आतंकित बनेका छन् । असोज महिनादेखि कुकुरले स्थानीयहरुको खसी बाखा्रको शिकार गर्ने गरेको स्थानीयवासीहरु बताउछन् । बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिकार गरी खाइदिएको रहेछ । उनको असोज देख�. . .
स्थानीय तह नागरिकको घरको सरकार मानिन्छ । हरेक नागरिकसँग नजिकको सम्बन्धमा रहने सरकारसँग अपेक्षा पनि बढी हुन्छ र आक्रोश समेत उस्तै । साना कुरामा समेत नागरिकले स्थानीय सरकारसँग भर गर्दछन् । ठूला–ठूला योजनामा समेत उतिकै सहभागिता खोजिरहेका हुन्छन् । त्यसका लागि स्थानीय सरकारका लागि निर्वाचित जनप्रतिन�. . .
विराटनगर । तीन दिन अगाडी विराटनगर बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना गम्भीर घाईते भए । मंसिर २६ गतेको यो दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाईते भई उपचारतः छन् । पछिल्लो यो समाचार बरगाछी दुर्घटनाको एउटा प्रतिनिधि घटना हो । तर, यस अगाडी पनि विराटनगर बरगाछी दुर्घटना समाचारका लागिे ध. . .
टिकाराम सुनार र शङ्खर पहाडी/रासस जनकपुरधाम । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ . . .
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक क. . .
सुजता लिम्बु विराटनगर । सडक सहयोगापेक्षी र आश्रित बनेका नागरिकको व्यवस्थित बसोबास र संरक्षण गर्दै आएको मानव सेवा आश्रम विराटनगरलाई खाद्यन्नको अभाव भएको छ । सडक आश्रित र सहयोगापेक्षी मानव मुक्त बनाउने अभियान अन्तर्गतको यो कार्यका लागि संस्थागत भूमिका निभाउँदै आएको मानव सेवा आश्रमले नागरिकको छाक टा. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोल्दै भीडमा पसेका थिए । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्त. . .
विराटनगर । २०७६ कात्तिक ४ गते सुनसरीको बराहक्षेत्रमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा पुनः उच्च अदालत विराटनगरमा दर्ता भएको छ । सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिन गरेको निर्णयको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगर�. . .
इन्दु साह विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्। सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जना. . .