विशेष

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ । बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ ह�. . .


झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी (झापा) । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून�. . .


नेपाल टेलिकमको नाममा क्रिसमस गिफ्ट दिने भन्दै ठगी

काठमाडौं । नेपाल टेलिकमको नाम र लोगो प्रयोग गरी सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नामबाट पुरस्कार दिने भन्दै स्पाम लिङ्क फैलाइएको हो । स्पाममा प्रयोग गरिएको डोमेन नाम कम्पनीको आधिकारिक डोमेनभन्दा फरक रहेको छ । लिङ्कमा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित�. . .


एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ । दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फ. . .


विराटनगरको बरगाछी र कंचनबारी चौकको ट्राफिक लाईट विग्रियो

प्रेम देवान विराटनगर । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले जडान गरेको दुई स्थानको ट्राफिक लाईट ३ दिनदेखी विग्रिएको छ । पावर सप्लाईमा समस्या आएपछि विराटनगरको बरगाछी र कंचनबारी चौकमा रहेको ट्राफिक लाईट विग्रिएको हो । ट्राफिक लाईट विग्रिएसँगै सवारी चालकहरु र सर्वसाधरणहरु दोधारमा परेका छन् �. . .


एनपिएल : जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो । ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा जनकपुरले दिएको १ सय ४० र�. . .


विराटनगरमा नरबहादुरको सेकुवासँगै खुलेको रामबहादुरको माछा पसल

विराटनगर । विराटनगरमा ‘नरेको सेकुवा’ सम्झिने वित्तिकै मासुका पारखीका लागि मुखमा पानी आउँछ । झण्डै ६० वर्ष अगाडी नै नरेको सेकुवा विराटनगर कलेज रोडमा खुलेको थियो । नरबहादुर गौतमले स्थापना गरेको सेकुवा होटल २०५४ सालमा उनको निधनसँगै सकियो । उनका छोरा श्यामबहादुर क्षेत्रीले चलाउँदै आएको यो सेकुवाले अ�. . .


चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दि�. . .


‘आइडी जेनिफर जेनिहव’ मार्फत जुवा खेलाउने मोरङ पथरीका दुईजना पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे–९ स्थित गुम्बाटोलबाट अनलाइन जुवा खेलाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । रामप्रसाद खरेलको घरमा सट्टाबाजी सम्बन्धी गतिविधि अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेर खरेका छोरा शान्तिराम खरेर र टंकबहादुर थापालाई नियन्त्रणमा लिइएको हो ।. . .


मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन

काठमाडौँ । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो । मङ्सिरमा देशभर �. . .


तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब ६९ करोड ३६ लाख बराब�. . .


एनपिएल : आज प्लेअफका दुई वटा खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुदैँछ । बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने . . .