विशेष

‘बिहानै त्रसित बनाएको भूकम्पको धक्का’

सिबी अधिकारी/रासस काठमाडौँ । सङ्खुवासभाका शिव चापागाई बिहानै भैँसीलाई खोले दिएर दूध दुहुने तरखरमा हुनुहुन्थ्यो । एक्कासि बाल्टी हल्लियो । हातखुट्टा लगगल कामे । “के भयो भनेर आत्तिएर भैँसीको थलाबाट निस्कदा गाउँतिर भूकम्प आयो भनेर गाउँभर कोलाहल मच्चिसकेको रहेछ”, उहाँले रासससँग भन्नुभयो । सङ्खुवासभ. . .


ओबीको समाचार प्रभाव : कैलाश गुरुङको उपचारपछिको खुशी तर अब कहाँ जाने कुनै टुङ्गो छैन

प्रेम देवान विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने फरक क्षमता भएका कैलाश गुरुङको कोशी अस्पतालमा सफलताका साथ उपचार सम्पन्न भएको छ । विराटनगर १६ घर भएका ५० बर्षिया गुरुङ्गलाई गत कातिक ४ गते अज्ञात समूहले निर्घात कुटपिट गरी घाईते बनाएका थिए । उनी पश्चिम गोर्खाबाट पुर्खौली घर विराटनगर १६ दरैयाबस्ती घु�. . .


कोशी लोकमार्गमा सवारी चलाउने चालक तथा सह-चालकहरुको लापसे देखी स्वास्थ्य परिक्षण

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह(चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएक�. . .


जाडो छल्ने न्यानो, असावधानी भए लिनसक्छ ज्यान

इशु पन्त विराटनगर। जाडोमा चिसो छल्न विभिन्न उपाय अपनाइन्छ । तराईमा बाक्लो हुस्सु र शितलहर चलेसँगै घुर ताप्ने, हिटर बाल्ने र आगो ताप्ने चलन छ । आर्थिक क्षमता भएकाहरुले कोठा तताउने विभिन्न विकल्प प्रयोग गर्दछन् । जस्तै एसीमार्फत नै उनीहरुले जाडोमा तातो र गर्मीमा चिसो बनाउँलान् । तर, मध्यम तथा सामान्य आ�. . .


सहकारी पीडितहरुले सरकारलाई पठाए १६ बुँदे चेतावनी पत्र

काठमाडौं । सहकारी पीडितले ओली सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको आरोप लागाएको छ । मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी समस्या समाधानका लागि १६ बुँदे चेतावनी पत्रसमेत सार्वजनिक गरेको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का �. . .


पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन : भूकम्पविद्

काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अ�. . .


भूकम्पबाट सामान्य क्षति

काठमाडौँ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क. . .


भारतबाट अवैध औषधी ल्याउँदै गरेका दुई जना विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि औषधी विभागको कार्यालय बुझाएको छ । विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद. . .


‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन’

विराटनगर । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्�. . .


चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वम�. . .


कानून व्यवसायीले रवि लामिछानेलाई हाजिरी जमानीमा छाड्न इजलाशसमक्ष अघि सारे यस्ता चार तथ्य

पोखरा । रबि लामिछाने पक्षधर कानून व्यवसायीहरुले जिल्ला अदालत कास्कीको सोमबारको इजलाशमा रवि लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न माग गरेका छन्। जिल्ला न्यायाधिश नितिज राईको इजलाशमा रवि लामीछानेका पक्षबाट वकालत गरेका पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिव�. . .


चीनको तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प

विराटनगर । मंगलबार बिहान विराटनगरलगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टीकेन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । नेपालको विराटनगर, संख�. . .