काठमाडौँ । यसपालीको मनसुनका समयमा देशभर विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको. . .
काठमाडौँ । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो चार केभी सबस्टेसन निर्माण �. . .
काठमाडौँ । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले आज लाओससँग खेल्दैछ । वियनतियानेस्थित लाओसकाे राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे शुरु हुनेछ । काठमाडौँको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले स. . .
विराटनगर । आज बडादशैं अर्थात नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ । नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको हो । गत भदौ २६ गते कार्यपालिकाको बैठकले प्र�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल २०८० सुरु भएको छ । स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उदेश्यका साथ आईतबार बेलुकादेखी आगामी कात्तिक ४ गतेसम्मको लागि दशैँ फुड फेस्टिवल २०८० सुरु भएको हो । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म २५ वटा भन्दा बढी खाना लगायत घरेलु �. . .
विराटनगर । कोशीका मुख्यमन्त्री मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार नियुक्त मुख्यमन्त्री कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्। एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ सांसदहरुको समर्थनमा कार्की मुख्यमन्त्री बन�. . .
विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ । लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बि. . .
विराटनगर । २० वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङ प्रदेश २-०४-�. . .
काठमाडौैँ । आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सटही सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग . . .
विराटनगर । गत साउनमा विराटनगरका व्यापारीले स्थानीयसँग हारगुहार मागे । आर्थिक वर्षको सुरुवातदेखि नै विराटनगरको व्यापारलाई गुल्जार बनाउन सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय प्रशासन र भन्सार प्रशासनसँग सीमापार जोगबनी बजारमा किनमेल गरेर आउने उप. . .
विराटनगर । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो । सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।. . .